प्रदेशसभा सदस्य ओलीको निधन

रुपन्देही । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उहाँको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले...

जडीबुटी प्रशोधन केन्द्र बन्द

डोल्पा । विगत १८ वर्षदेखि डोल्पामा रहेको जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडीबुटी व्यवसायी मर्कामा परेका छन् । जिल्लामै जडीबुटी प्रशोधन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने...

जुगल हिमालमा पहिलो पटक आरोहणको प्रयास

काठमाडौँ । काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल पहिलोपटक आरोहणका लागि प्रयास हुन थालेको छ । सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टोली जुगल हिमाल आरोहणका लागि यही चैत...

नचल्दै थन्किए विद्युतीय बस

काठमाडौँ । एसियाली विकास बैँकको सहयोगमा खरिद गरिएका विद्युतीय बस सञ्चालन हुनुको सट्टा ग्यारेजमा थन्किन थालेका छन् । यातायातका साधनबाट वातावरणीय प्रदुषण भएको भन्ने अध्ययन अनुसन्धानले देखाइरहेका...

सचिवमा गौतम र सहायक रथीमा श्रेष्ठको बढुवा

काठमाडौँ । सरकारले निजामति सेवाको सूर्यप्रसाद गौतमलाई सचिवमा बढुवा गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाका अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव गौतमलाई बढुवा गरी महालेखा नियन्त्रक कार्यालयको राजपत्राङ्कित विशिष्ट श्रेणीको महालेखा नियन्त्रकमा...

समाजकल्याण परिषद्का चार पदाधिकारी पदमुक्त

काठमाडौँ । सरकारले समाजकल्याण परिषद्का पदाधिकारीलाई पदमुक्त गरेको छ । परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रबहादुर झा, गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टले बदनियतपूर्वक र कानून विपरीत...

नेकपा बैठक : विना निष्कर्ष छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा...

भुरीगाउँको सव स्टेशन उद्घाटन

बर्दिया । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेशन उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले बर्दियालाई अँध्यारोबाट मुक्त गरी...

अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा

काठमाडौँ ।  अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आई पुग्नुभयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउनुभएका उहाँले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय...

हुम्ला पर्यो फेरि हिउँ

हुम्ला । हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरु भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरु भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको...