नेपालगञ्जका होटल भरिभराउ, एयरपोर्ट ब्यस्त

बाके । नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्जहुँदै कैलाश मानसरोवर...

साङ्लो लगाउनेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन...

कर्णाली प्रदेशमा सुमार्गीको सिमेन्ट कारखाना संचालनमा आउने

सुर्खेत । कर्णाली प्रदेशका उद्योगी व्यवसायीले चौकुने सिमेन्ट कारखानाको काम तत्काल अघि बढाउन माग गरेका छन् । प्रवद्र्धक मुक्तिश्री सिमेन्ट...

दुर्घटनामा २० जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।

एटीएमबाट अनाधिकृत रकम निकाल्ने पक्राउ

काठमाण्डौ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ...

तीन अर्ब राजश्व छली, पन्ध्र जना विरुद्ध मुद्दा

काठमाण्डौ । विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करीब रु तीन अर्ब राजश्व छलेको...

डोटीका युवा नेता पुष्करको शव भेटियो

डोटी । गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता हुनुभएका युवा सङ्घका नेता पुष्कर सिंहको शव २६ दिनपछि...

रूख काटेको विषयमा कुटपिटबाट महिलाको मृत्यु

चितवन । सिसौको रूख काटेको विषयमा झडप हँुदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ ।

सुरुङभित्र थुनिएका सबैको सकुशल उद्धार

रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका सबै कामदारलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । जिल्ला प्रहरी प्रमुख...

वन्यजन्तुको हर्कतले सर्वसाधारण हैरान, हात्ती,बँदेल र नीलगाईको आतङ्क

बर्दिवास । महोत्तरी जिल्लाका बस्ती–बस्तीमा वन्यजन्तुको हर्कत (ओ¥याँइ) ले सर्वसाधारण आजित भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हात्ती र दक्षिणी क्षेत्रमा बँदेल...