22.1 C
Kathmandu
Thursday, June 30, 2022

‘एक बन्छ, दुई बन्छ, तीन बन्छ, मेरापिक राष्ट्रिय निकुञ्ज बन्छ’

काठमाडौँ । प्रश्तावित मेरापिक राष्ट्रिय निकुञ्जका लागि सरोकारवाला निकायसँग राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले छलफल चलाएको छ ।

कोशीमा रोकियो सोलार तारबारको काम

प्रकाशपुर, सुनसरी । हात्तीबाट पीडित हुँदै आएका कोशी टप्पु वरीपरीका बासिन्दाले हात्तीको आवतजावतलाई रोक्न निर्माण गर्न थालिएको सोलार तारबारको कामलाई रोकेका छन्...

विद्युत् नियमन आयोगका पदाधिकारी बर्खास्त

काठमाडौँ । सरकारले विद्युत् नियमन आयोगका पदाधिकारीहरुलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका अध्यक्ष दिल्लीबहादुर...

पूर्वाधार

संसारकै उच्च स्थानमा मौसम केन्द्र स्थापना

काठमाडौँ । संसारकै उच्च स्थान सगरमाथामा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ ।...

सरकारले ल्यायो वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका

काठमाडौँ । सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ ।

जथाभावी डाँडा नभत्काउन सिमेन्ट उद्योगलाई अदालतको आदेश

हेटौँडा । रिद्धिसिद्धी सिमेन्ट उद्योगले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ४ स्थित चुनढुङ्गा...

ससुराको नाउँमा बाटो राखेर लाखौँको बजेट विनियोजन

चरीकोट । दोलखाको सैलुङ गाउँपालिकाको गाउँसभाले गाउँपालिकाभरिका सडक, बाटोघाटोको नाउँ आफन्तको नाम जोडेर...

बाढी पहिरोबाट भत्किन थाले जलविद्युत् आयोजना

काठमाडौँ । मङ्गलबारको बाढीका कारण झण्डै डेढ दर्जन जलविद्युत् आयोजनामा सानाठूला क्षति पुगेको...

बर्खा नलाग्दै सडक भत्कायो बाढीले

बेनी । दुई दिन देखि लगातार भएको बर्षाका कारण कालीगण्डकी नदीमा बाढी आउँदा...

जलश्रोत

शुद्ध बन्यो त्रियुगाको पानी

उदयपुर । केही वर्षअघिसम्म नदी किनार वरपर फोहरमैला जम्मा गर्ने र फोहर फाल्ने तथा मनपरी दिसा, पिसाव गर्ने कारण दुर्गन्धित हुने गरेको...

भेरी बबईमा दोस्रो चरणका काम तीब्र हुँदै

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोनामहामारीकै अवधिमा दोस्रो चरणको कामहरूधमाधम अघि बढाएको छ ।...

हिउँद लाग्यो, विद्युत् उत्पादन घट्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यतिबेला विद्युत् उत्पादन घट्न थालेको...

एउटै गाउँपालिकामा १५ लघुजलविद्युत् आयोजना

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा १५ वटा लघुजलविद्युत् आयोजना निर्माण भएपछि विद्युत्मा आत्मनिर्भर बनेको छ । स्थानीय सरकार...

अपर म्याग्दी जलविद्युत्को निर्माणको तयारी

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ...

अर्थ

पर्यटक छैनन्, सुनसान भयो पदमार्ग

बेशीशहर । कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेसँगै विश्व पर्यटन क्षेत्रमध्ये एक चक्रिय अन्नपूर्ण पदमार्ग सुनसान बनेको छ ।

यार्सा सङ्कलन गर्नेलाई निःशुल्क उपचार र औषधि

चैनपुर । जिल्लाको साइपाल गाउँपलिकाका यार्सा सङ्कलन क्षेत्रमा गएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको छ ।

मेलम्चीको सुरुङ परीक्षण अनिश्चित

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको...

पर्यटन

दुना टपरी उद्योग सञ्चालन गर्दै सामुदायिक वन

काठमाडौँ । मकवानपुरको हेटौँटा उपमहानगरपालिका अन्तर्गत न्यूरेनी क्षेत्रमा रहेको जंगल क्षेत्रलाई चालिसको दशक भन्दा अघि नै पञ्चायती वनको रुपमा संरक्षण सुरु गरिएको...

फोटो फिचर

बढी रुचाएको

ताजा खबर

कृषि

बाँकेमा देखियो भ्यागुते रोग

नेपालगञ्ज । बाँकेमा किसानले पालेका भैँसीमा भ्यागुते रोगको प्रकोप देखिएको छ । रोगको सङ्क्रमणबाट...

कुराकानी