यार्सा टिप्न गएका तीनको मृत्यु, हालसम्म पाँच जनाको ज्यान गयो
दुनै । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ ।
शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न...
नेपालगञ्जको दुर्दशा, उपमहानगरभित्रै एक हजार १९७ लागुऔषध दुव्र्यसनी
बाके । नेपालगञ्ज उपमहानगरपालिकामा हाल एक हजार १९७ लागुऔषध दुव्र्यसनी छन् ।
लागुऔषध दुव्र्यसनविरुद्ध जिल्लामा क्रियाशील विभिन्न...
सामूहिक हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा
पाँचथर । गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश...
टुहुरा बालबालिकालाई भत्ता
बैतडी । दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका...
गाडी रिर्जभ गरेर बस्ती सरे राउटे
सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदाय सुर्खेतबाट दैलेख सरेको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ गुमीमा बस्दै आएका राउटे शुक्रबार...
घुस लिएको अभियोगमा वडाध्यक्ष पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिने भन्दै घुस लिएको आरोपमा...
न्यायाधीश ढकालको नियुक्तिको निर्णय झिकाउन आदेश
काठमाडौं । सर्वोच्च अदालतले सेवाग्राहीसँग घुस लिएको आरोप लागेका उच्च अदालतका न्यायाधीश लेखनाथ ढकाललाई नियुक्ति गर्ने न्याय परिषद्को निर्णय झिकाउन आदेश जारी...
टुटल, पठाओ जस्तो सेवालाई लाई ऐनमा समेटिँदै
काठमाडौँ । सरकारले टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन र यात्रु सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ । करीब दुई वर्ष...
हेलिकोप्टरमार्फत पुगे दार्चुलाको त्रिदेशीय नाकामा सुरक्षाकर्मी
दार्चुला । नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ । नेपाली सेनाको हेलिपटरमार्फत नेपाल...
आईएनजिओ लाई काम गर्न अपठ्यारो, सर्तसहितको विदेशी सहायता अस्वीकार गरिने
काठमाडौं । अन्तर्राष्ट्रिय विकास सहायतालाई पारदर्शी एवम् नतिजामुखी बनाउने लक्ष्यका साथ सरकारले विभिन्न आठ क्षेत्रमा विकास सहायता परिचालनको प्राथमिकता तय गरेको छ...










