केदारनाथको मन्दिर उद्घाटन
भक्तपुर ।भक्तपुर दरबार स्क्वायरस्थित पुरातात्विक एवं ऐतिहासिक केदारनाथ मन्दिरको मङ्गलबार उद्घाटन गरिएको छ ।
गत २०७२ वैशाख...
नेपालमा वीच्याट र अलि पे प्रतिबन्ध
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालभित्र वी च्याट तथा अलि पे लाई डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
प्रहरी र विप्लव कार्यकर्ताबीच मुठभेट
भोजपुर। टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच मुठभेट भएको छ ।
आज दिउँसो...
सम्बन्ध विच्छेदको निहुँमा भयो नौ जनाको हत्या, दुई परिवार सखाप
फिदिम । श्रीमती मनकुमारी शेर्मासँग सम्बन्धविच्छेद गर्नुपरेको बदलामा पाँचथरको मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाइका दुई परिवारका सबै सदस्यको हत्या...
बैजनाथ सामुदायिक वनले वन्यजन्तुको उद्धार गरी उपचार गर्ने
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीसम्म फैलिएको बैजनाथ सामुदायिक वनले घाइते वन्यजन्तुको उद्धार गरी उपचार गर्ने उद्देश्यले ‘घाइते वन्यजन्तु उद्धार तथा उपचार...
भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छुः घिसिङ
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन्।
नुवाकोटका २३ हजार ८८ सय घरधुरीलाई सहयोग प्रदान
विदुर । नुवाकोटका २३ हजार ८८ सय घरधुरीलाई सहयोग (सामाजिक तथा प्राविधिक सहजीकरण तथा परामर्श) प्रदान गर्न नुवाकोट जिल्लामा सञ्चालित परियोजनाले...
अन्नपुर्ण आधार शिविरमा पुनर्निर्माणले गति लियो
पोखरा । अन्नपूर्ण आधार शिविर (एबिसी)मा गत फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यले गति लिएको छ । प्राकृतिक...
अठचालीस मेनपावरको कारोवार बन्द
काठमाडौं । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण...
देवघाट क्षेत्रमा जग्गा अतिक्रमण
चितवन । पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फको २७ बिगाहभन्दा बढी ऐलानी क्षेत्र मठमन्दिरको नाममा अतिक्रमण भएको छ ।
कामीरिताको नयाँ बिश्व कीर्तिमान
काठमाडौँ । आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
शेर्पाले...
सिमकोट हिल्सा सडक चाडै चल्ने, डेढ कि मि मात्र काम बाँकी
सिमकोट । कर्णाली करिडोर अन्र्तगतको सिमकोट-हिल्सा सडक आयोजनाको काम अब डेढ किलो मिटर मात्र निर्माण गर्न बाँकी रहेको छ ।
लागुऔषधको हब बन्दै बाके, सात पक्राउ
बाँके । लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण...
दुई परिवारका नौ जनाको हत्या
फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ ।
घटनास्थलमा रहेकी...
राजस्वले सुमार्गीको कम्पनीलाई सात बर्ष पछी साढे चार अर्ब कर तिर्न...
काठमाडौँ । व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई साढे चार अर्ब कर तिर्न आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेको छ...
हात्तीले कुल्चिएर मृत्यु
सप्तरी । कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमण परी एक वृद्धको ज्यान गएको छ ।
हात्तीको समूहले गए राति बाली...
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या, नेकोन र कस्मिकको पनि बाकी
काठमाडौं । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको...
नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता जेठ २० देखि
नुवाकोट । जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल सङ्घ नुवाकोटको आयोजनामा दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता यही जेठ २०–२९ गतेसम्म...
पाँचथर देखि बैतडी सम्म अप्टिकल फाइबर बिछ्याउन शुरु
काठमाडौं । पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याउन शुरु भएको छ ।
जसको कुल लम्बाई २१...
बाहिरी चक्रपथ जग्गा एकीकरण मोडलमा निर्माण गर्न निर्देशन
काठमाडौं । संघीय संसद्को विकास तथा प्रविधि समितिले बाहिरी चक्रपथ आयोजनालाई ल्यान्डपुलिङ (जग्गा एकीकरण) मोडलमा निर्माण प्रक्रिया अघि...

























