विश्वमै दुर्लभ गिद्धले चल्ला कोरल्यो

जाजरकोट । विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ । यहाँको नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जङ्गलको...

मेघ गर्जनसहित हावाहुरी र हल्का वर्षाको सम्भावना

काठमाडौं। पश्चिमी वायुको प्रभावले आज बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा...

झाँक्री हत्या गर्ने २६ जनालाई कैद फैसला

धादिङ। गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ ।

पास नपाउदा कैलाश तिर्थ यात्री फिर्ता

हुम्ला । कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् । सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका...

आगलागी हुँदा एउटै परिवारका तीन जनाको मृत्यु

बैतडी । टहरोमा आगलागी हुँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–५, कुवाकोटका अन्दाजी ५० वर्षीय करे लुहार...

अवैध हातहतियारको हब बन्दै नेपाल, २४२ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशभरबाट अवैधरूपमा हातहतियार लिएर...

अँध्यारोमा बुधसिंह गाउँ

विदुर । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ सिरानटोल स्थित बुधसिंहको दलित बस्तीमा १० दिनदेखि बत्ती नहुँदा आधा गाउँ नै अन्धकारमा बस्नुपरेको छ ।

एनसेलको अर्को चलाखी, गर्‍यो बिदेशमा मुद्धा दर्ता र गुहार्‍यो अन्तराष्ट्रिय...

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले कर विवादमा अन्तर्राष्ट्रिय मध्यस्थकर्ता गुहारेको छ। एनसेलको स्वामित्व रहेको विदेशी कम्पनी आजियाटा इन्भेस्टमेन्टस (यूके) लिमिटेडले इन्टरनेसनल...

पारिवारिक कलहले निम्त्याएको भयानक दुर्घटना

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्याले अहिले देशलाई नै स्तब्ध पारेको छ ।

आरुबोटे हत्याकाण्ड: स्थलगत अनुसन्धान जारी, शव परीक्षण सम्पन्न

फिदिम । सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्याको घट्नाको प्रहरीले अनुसन्धान जारी राखेको छ ।

लुम्बिनीमा ४६ हजार फलफूलका बिरुवा रोपिने

भैरहवा । लुम्बिनी तौलिहवा सडक सुधारका क्रममा काटिएका रुखको क्षतिपूर्तिस्वरुप लुम्बिनीमा ४६ हजार बिरुवा रोपिने भएको छ ।

१८ लाख घुस लिएको अभियोगमा उच्च अदालतका न्यायाधीश विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । सेवाग्राहीबाट घुस लिएको आरोप लागेका उच्च अदालत राजविराजका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

रसुवामा जलयात्रा शुरू

रसुवा । उत्तरगया गाउँपालिका–५ खाल्टे बगरको त्रिशूली नदीबाट परीक्षणस्वरुप पहिलोपटक जलयात्रा गरिएको छ । रसुवा, नुवाकोट पर्यटन...

पोखरा–देहरादुन बस सेवा सञ्चालनमा

काठमाडौँ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आजदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ ।

कालीगण्डकी डाईभर्सनका विरुद्धमा स्थानीय तह

बेझाड । राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन्...

प्राविधिक टोली सगरमाथा पुग्यो

काठमाडौँ । सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको प्राविधिक कर्मचारीको टोलीले आज बिहान ३ः०० बजे शिखरको आरोहण गरेको छ ।

छ हजार ट्याक्सीको मिटर भाडा समायोजन, १० प्रतिशत भाडा बढी

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले विसं...

बाह्र दिनदेखि सोलुखुम्बु सदरमुकाम अन्धकारमा

सोलुखुम्बु । विगत १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको...

टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’

पाँचथर । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र...

काठमाडौँमा हराएका मोटरसाइकलको अधिकांशको गन्तव्य नुवाकोट

बेत्रावती । नगरप्रहरी चौकी कोलनीले पछिल्लो तीन महीनामा नौ थान चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न...