घट्यो ईन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली...

वातावरण संरक्षणमा एकीकृत प्रयास आवश्यक छ : राष्ट्रपति

नेपालगंज । राष्ट्रपति विद्यादेवी भण्डारीले मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले दिगो...

बिप्लब द्धारा जग्गा कब्जा हुन थाल्यो

काठमाडौँ । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाले भक्तपुरमा जग्गा कब्जा गरेको सार्वजनिक घोषणा गरेको छ ।

अब सचिवको अवधि तीन वर्ष मात्रै

काठमाडौं । नेपाल सरकारका सचिवहरूको कार्यकाल अब तीन वर्षको मात्र हुने भएको छ । यस अघिको व्यवस्था हटाएर नयाँ प्रश्ताव गरेको...

मालपोत कार्यालय भू–अभिलेखको अनलाइन सेवा शुरु

ताप्लेजुङ । मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन सेवा शुरु गरिएको छ । नवनिर्मित भवनमा मङ्गलवार कार्यालय स्थानान्तरण भएसँगै उक्त सेवा...

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो, आउदो असार भित्र सञ्चालन

काठमाडौं । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ ।

राजधानी सडकको बिजोग

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडकमा रहेको खाल्डाखुल्डी मर्मत नहुँदा यहाँका सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ ।

दुई दिनमा एक करोड खर्च गर्दै वनमन्त्री बस्नेत

काठमाडौँ ।असार मसान्तलाग्नै थाल्दा सरकारी ढुकुटी कसरी खर्च हुन्छ भन्ने कुराको एउटा सफल उदाहरण वन तथा वातावरण मन्त्रालयभएको छ । हरेक वर्ष...

संरक्षित वनलाई एक करोड ४० लाख

बैतडी । जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई...

टाटासुमो दुर्घटनाः तीन जनाको मृत्यु, तीन वेपत्ता

रसुवा । मैलुङ–स्याँफ्रुबेँशी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना अझै वेपत्ता छन् भने पाँच...