रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य

रुकुम । रुकुम (पूर्व)मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा...

बाढी पहिरोको पूर्वजानकारी दिँदै टेलिकम

काठमाण्डौं । देशका विभिन्न स्थानमा बाढी/पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका...

चिर्पट प्रहार गरी दुईको हत्या

मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ । स्थानीय पिरमकुमार साउदले आफ्नै...

बाढीले विद्युत् उत्पादन बन्द

चौतारा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ मार्मिङस्थित चाकुखोला विद्युत् आयोजनामा बाढीले क्षति पु¥याएपछि विद्युत् उत्पादन बन्द भएको छ ।

गाउँ पालिकाले पर्यटकीयस्थलमा कृत्रिम ताल निर्माण गर्दै

खोटाङ । साकेला गाउँपालिका–३ खिदीमाको पर्यटकीयस्थल तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको कृत्रिम तालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । खोटाङ र...

हावाबाट बिजुली थप सेवा

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन गरी वितरण हुँदै आएको छ । यस वर्षबाट हावासँगै सौर्यबत्ती प्रयोग गरेर त्यस क्षेत्रका...

२४ अर्ब रुपैयाँ डुबाउनेमाथि अख्तियारको छानबिन सुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्का सम्पन्न गर्न सरकारबाट २४ अर्ब रुपैयाँ पेस्की लिएर बेपत्ता भएका ठेकेदारमाथि छानबिन थालेको छ...

आमा र हजुरआमाको हत्या आरोपमा जन्मकैद

दैलेख । कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

सामूहिक बलात्कारको मुद्दामा दुई लाई १२ वर्ष कैद

लमही । दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२/१२ वर्ष कैद फैसला गरेको छ ।...

परीक्षा नियन्त्रक कार्यालयका कर्मचारीले प्राप्ताङ्क फेरबदल गरेको विरुद्ध मुद्दा दायर

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालय बल्खुका गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यसमेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा...

प्रदूषण जाँच नभई नविकरण हुन्छन सवारी साधन

काठमाण्डौं । देशभर चल्ने सवारी साधनमध्ये ज्यादै कमको मात्रै प्रदूषणको जाँच हुने गरेको पाइएको छ । एकातिर देशको एक मात्रै ‘भेहिकल फिटनेस...

बूढीगङ्गा नदी थुनिने सम्भावना

बाजुरा । जिल्लाको ठूलो नदी बूढीगङ्गा थुनिने सम्भावना छ । बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने सो नदी त्रिवेणी...

कस्तुरीको बिना कारोवारको आरोपमा प्रहरीसहित छ पक्राउ

काठमाडौँ । कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छ जना पक्राउ परेका छन् । महानगरीय...

रानीमहल पनि छाडेनन् भु-माफियाले, रानीमहलको जग्गा व्यक्तिका नाममा दर्ता

काठमाडौं । नेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको छ ।...

पोखरा छिर्न पाएनन् मालवाहक गाडी

पोखरा । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ । पृथ्वीराजमार्गको पोखरा...

सवारी दुर्घटनामा ७९ को मृत्यु

सिरहा । सिरहा जिल्लामा आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् । चालू...

डडेल्धुराको मेलखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा १३ घाइते

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जाँदै गरेको से२त...

थारु सुन सहित पक्राउ

काठमाण्डौं । बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गरेका एक जना आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

अब नदीमा सिधै फोहर पानी मिसाउन नपाइने

काठमाण्डौं । सरकारले खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने गरी खानेपानी मन्त्रालय स्थापना गरेपछि छुट्टै ऐन भने थिएन । कतिपय अवस्थामा...

फेरी मृत गैँडा भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ‘स्वीप अप्रेशन’का क्रममा एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको तमासपुर क्षेत्रअन्तर्गत विनय खोलाको किनारमा गैँडा...