अख्तियारको फन्दामा परेका लामासँग थप शंकास्पद रकम भेटियो
सुर्खेत । शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका सुर्खेत स्थित डिभिजन वन कार्यालयका प्रमुख भक्तबहादुर लामासँग थप...
बच्चा चोरको बिगबिगी, नवजात शिशु अस्पतालबाटै हरायो
बेझाड । लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ ।
त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता
भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।
ट्रकका सहचालक बेपत्ता...
कसरी फसाइयो वन अधिकृत भक्त लामालाई ?
काठमाडौँ । बा २ झ ३८५ को नभारा गाडीमा सवार वन अधिकृत भक्तबहादुर लामाले संरक्षणप्रति ओतप्रोत भएर एउटा फेसबुट स्टाटस के लेखेको...
नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु, प्लाष्टिकका झोला उत्पादन बन्द
बाँके । नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन् ।
मुग्लिन–नौबिसे पृथ्वीराजमार्ग अवरुद्ध
काठमाण्डौं । पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ...
कोशी ब्यारेजका २२ ढोका खोलिए
काठमाडौँ । लगातार तीन दिनसम्म परेको बर्षाका कारण कोशीको भेल थामि नसक्नु भएको छ । कोशी नदीमा अत्याधिक भेल बढेपछि कोशीमा पानीको...
पहिरोले घर बगाउँदा तीन बेपत्ता
खोटाङ । खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार...
पहिरो झर्ने क्रम रोकिएन, बुढीगंगा थुनिने खतरा बढ्यो
बाजुरा । बाजुरा जिल्ला भएर बग्ने बुढीगंगा नदी माथिको पहिरो बग्दा नदी थुनिने अवस्थामा पुगेको छ । नदी थुनिने क्रमसँगै बाजुरा, अछाम...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना बाट जोगियो, उडान अवरुद्ध
काठमाण्डांै । यती एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ ।
यती एयरलाइन्सको उडान नम्बर एनवाइटी–४२२...
बाँध फुट्ने खतरा, बजार जोखिममा
गाईघाट । निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा...
डडेल्धुरा अस्पताल अनिश्चतकालीन बन्द
डडेल्धुरा । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः जनप्रतिनिधिसहितको आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
उपकुलपति घुससहित पक्राउ
धरान । धरानस्थिन विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई घुससहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
तेह्र दिनको शिशु चोरी गर्ने पक्राउ
धरान । उपचारको क्रममा रहेको शिशुलाई चोरी गर्ने दुई महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ ।
तातोपानीबाट आयात शुरु
मेलम्ची । एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ । पछिल्लो...
सर्वोच्चले भन्यो विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्नु, सरकारको निर्णय...
काठमाण्डौं । सर्वोच्च अदाललते भारतबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी...
‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियान
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ का ७५ वर्षीय खुमानन्द अधिकारी प्रत्येक मङ्गलबार बिहान कम्तीमा दुई किलोमिटर पैदल हिँडेर तुलसीपुर पुग्नुहुुन्छ ।
मोहनामा नयाँ पक्की बाँध निर्माणपछि सिँचाइको सुविधा
धनगढी । कैलालीको मोहना सिँचाइ आयोजनाको मुहानमा पक्की नयाँ बाँध निर्माणले स्थानीय कृषकलाई सिँचाइको सुविधा पुग्ने भएको छ ।
(विप्लव)समूह संग गोली हानाहानमा दुईको मृत्यु, एक घाइते
भोजपुर । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द ९विप्लव०समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज...
दुर्घटनाको २२ दिनपछि उपाध्यक्षको शव भेटियो
हुम्ला । खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता हुनुभएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ...























