दुर्घटनामा दुईको मृत्यु
चितवन । पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु...
सुत्केरीको मृत्यु, श्रीमान बिदेश, पांच वर्षको बच्चाको बिचल्ली
बाजुरा । बाजुरा जिल्ला अस्पतलामा एक जना सुत्केरीको मृत्यु भएको छ ।
बडिमालिका नगरपालिका ६ जिल्लीकी कृष्ण नेपालीकी...
साँफे– मार्तडी सडक अवरुद्ध
मार्तडी । जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडकखण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ ।
आफ्नै सहकर्मीको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु
काबुल, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार...
महाकाली कोरिडोर : पाँच हजार ठूला रूख काटिने
महेन्द्रनगर । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलङ्गासम्मको महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) तयार भएको छ ।
सुर्खेत विमानस्थल विस्तारको तयारी
सुर्खेत । विसं २०२२ सालमा बनेको सुर्खेत विमानस्थल दोस्रोपटक विस्तारको तयारी भएको छ । कर्णाली प्रदेश सरकारको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणको...
भारतले माग्यो तल्लो अरुण जलविद्युत् आयोजना
काठमाडौँ । भारत सरकारले कूल ६४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि इच्छा व्यक्त गरेको छ । अरुण नदीमा...
चितवन बफर जोनलाई १४ करोड नौ लाख
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सामुदायिक विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड नौ लाख बजेट निकासा भएको छ...
६० हजार कर्मचारीको व्यवस्थापनमा अन्योल
काठमाडौं। कर्मचारी व्यवस्थापनका आधार र मापदण्डसम्बन्धी ऐन बन्न ढिलाइ हुँदा प्रदेश तथा स्थानीय तहमा कार्यरत झन्डै ६० हजार कर्मचारीको व्यवस्थापनमा अन्योल...
धरहरा निर्माणको २६ प्रतिशत काम पुरा
काठमाडौं। भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ ।










