बाढीले बगाउँदा एकको मृत्यु
खोटाङ । बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा...
जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले...
जुम्लामा जिप दुर्घटना, १४ घाइते
खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
जुम्ला बजारदेखि पातारासीको लासीबजारतर्फ जाँदै...
कुटिए ज्ञानेन्द्र
चितवन ।ज्ञानेन्द्र शाही चितवनमा कुटिएका छन् । उनलाई प्रहरीले उद्दार गरेको छ । प्रहरी समयमा नआएको भए उनी ज्यादै नराम्ररी कुटिने थिए...
गोदाममै थन्किए जडीबुटी
नेपालगञ्ज । नेपालगञ्जका गोदाममा झण्डै चार हजार टन जडीबुटी थन्किएका छन् । भारतले नेपालबाट निकासी हुँदै आएको ५४ प्रकारका जडीबुटीमा प्रतिबन्ध लगाएपछि...
भतिजाको हत्या आरोपितलाई जन्मकैद
सप्तरी । सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ ।
सप्तरी जिल्ला अदालतका...
दरबन्दीप्रति वन प्राविधिकको आपत्ति
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वीकृत गरेको कर्मचारीको सङ्गठन तथा व्यवस्थापनप्रति वन प्राविधिकहरुले आपत्ति जनाएका छन् ।
प्रगतिशील वन...
संरक्षणमा दुर्दशा सुरु : निकुञ्जको बीचमा क्रसर उद्योग
चितवन । नेपालको संरक्षण अभियानमा लाग्नेहरुले चितवन राष्टिय निकुञ्ज भित्रको माडी बस्तीलाई अन्यत्र स्थानान्तरण गरी निकुञ्ज विस्तार गर्नुपर्ने माग राखिरहेका बेला माडी...
दशैमा उपत्यकामा फोहोर थुप्रिने
काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशै ताका राजधानी उपत्यकामा फोहोर थुप्रिन सक्ने सम्भावना बढेको छ ।
काठमाडौँ...
जामका कारण बिरामीको बाटोमै मृत्यु
काठमाडौँ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ ।...
APLICATIONS
कोइराला निवासको सुरक्षाकर्मी हटाएयो
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्यु पश्चात निवासमा रहेका सुरक्षाकर्मी...


















