यार्सागुम्बा सङ्कलन शुरु हुँदै

दार्चुला । जिल्लाका हिमाली क्षेत्रमा यस वर्ष यही जेठ दोस्रो साताबाट यार्सागुम्बा सङ्कलन शुरु गरिने भएको छ ।

भारतीय नागरिक पक्राउ पछि शुक्रबार रातिसम्म नरैनापुर क्षेत्र तनावपूर्ण

बाँके । प्रहरीले प्रतिबन्धित लागुऔषध चरेस ओसारपासारको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेपछि शुक्रबार रातिसम्म बाँकेको राप्तीपारि नरैनापुर क्षेत्र तनावपूर्ण बन्यो...

तीन अर्ब ८४ करोड राजश्व सङ्कलन

दमौली । आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म रु तीन अर्ब ८४ करोड ८३ लाख राजश्व सङ्कलन गरेको छ...

संस्कृति जोगाउँदै विद्यालय

राजापुर । बर्दियास्थित नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले विद्यार्थी र शिक्षकलाई आफ्ना पुर्खाले लगाउँदै आएको परम्परागत पोशाक महिनाको एक दिन लगाउन भनेको...

लुम्बिनीमा विशेष समारोह आयोजना गरिने

लुम्बिनी । प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल...

त्रिशूली ३ बी सवस्टेशन निर्माणको अवरोध हट्यो

काठमाडौँ । त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माणमा जाने तयारीमा रहेका करीब ६०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न महत्वपूर्ण मानिएको त्रिशूली थ्री...

जापान रोजगारी अझै अनिश्चित

काठमाडौं । आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार...

त्रिशूली थ्री ‘ए’को परीक्षण शुरु

बेत्रावती । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि परीक्षण उत्पादन गर्ने...

हेलिकप्टरमै जन्मिए मृत शिशु

रुकुम (पूर्व) । रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा...

६५ आरोहीले चुमे सगरमाथाको चुचुरा

सोलुखुम्बु। वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि शुरु भएको हो...