नदी उत्खनन झनझन पेचिलो बन्दै
बर्दिवास । महोत्तरीमा नदीजन्य पदार्थको उत्खनन दिनदिनै पेचिलो बन्दै गएको छ । यहाँका नदी र नदी उकास जग्गामा क्रसर सञ्चालकले मापदण्डविपरीत उत्खनन...
धमाधम हुँदै सहजपुर–बोगटान सडकको काम
डोटी । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिकासम्म कालोपत्र हुने बोगटान सडकको काम पछिल्लो समय तीव्र गतिमा...
जलवायु परिवर्त नेटवर्क परियोजना सुरु
काठमाडौँ । स्थानीय तहमा जलवायु परिवर्तन, विकासका अन्तरसम्बन्ध, प्रभाव र असरसम्बन्धी ज्ञान, अनुभव तथा असल सिकाइ आदानप्रदान गर्ने उद्देश्यले नेटवर्क परियोजना शुरु...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत शुरु
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरूपमा ममर्त शुरु गरिएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलले सोमबार...
काङ्ग्रेस आफैँ सच्चिनु पर्छ: महामन्त्री कोइराला
स्याङ्जा । नेपाली काङ्गे्रसका महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसले आफैँ सच्चिन पर्ने बताउनुभएको छ । प्रेस युनियनद्वारा आज वालिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा...
पाँच हजार थान त्रिपाल वितरण गरिने
काठमाडौँ । नेपाल प्रहरी श्रीमती सङ्घले बारा तथा पर्साका हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गर्ने भएको छ । सङ्घले...
लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको स्रोतले पुग्दैनः अर्थमन्त्री
रुपन्देही ।अर्थमन्त्री डा युवराज खतिवडाले लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट मात्र सम्भव नहुने बताउनुभएको छ । उहाँले त्यसका लागि...
सर्वोच्चका लागि पाँच न्यायाधीश सिफारिस
काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।
परिषद्का अध्यक्ष तथा...
जनताको जलविद्युतमा रसुवागढी र साञ्जेन पनि
काठमाडौँ । चिलिमे जलविद्युत् आयोजनाले रसुवावासीको अनुहारमा ल्याएको खुशीले धेरैलाई जलविद्युत्को क्षेत्रमा लगानीका लागि आकर्षित ग¥यो । जलविद्युत्मा लगानी गर्दा फाइदा हुन्छ...
प्लाष्टिकबाट इन्धन निकाल्ने प्रविधि प्रभावकारी बन्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकास र आर्थिक समृद्धिका लागि विज्ञान र प्रविधिको भरपूर उपयोग गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
APLICATIONS
फेरी मृत गैँडा भेटियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ‘स्वीप अप्रेशन’का क्रममा एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको तमासपुर क्षेत्रअन्तर्गत विनय खोलाको किनारमा गैँडा...


















