शिवम् सिमेन्टले ६९ करोड लाभांश दिने

काठमाडौ । शिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई रु ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।...

निःशुल्क विद्युत् मिटर वितरण

काठमाडौँ ।आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सरकारले निःशुल्क रुपमा विद्युत्को मिटर वितरण गर्न थालेको छ । चालू आर्थिक...

जैविक फोहरबाट बायोग्यास उत्पादन

नवलपरासी ।पश्चिम नवलपरासीमा जैविक फोहरबाट बायोग्यास उत्पादन हुँदै आएपछि यसको माग दिनप्रति दिन बढ्दै गएको छ । रामग्राम–७...

फाप्लुमा विमानको चाप बढ्यो

सोलुखुम्बु । जिल्लाको फाप्लु विमानस्थलमा विमानको चाप बढेको छ । मौसम प्रतिकूलताका कारण तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि आएका विमानसमेत ‘डाइभर्ट’ भई...

लोकभजन संरक्षणमा जुटे रामपुरवासी

पाल्पा । हिन्दू समुदायमा लोकभजन कीर्तन निकै लोकप्रिय मानिन्छ । यसको पौराणिक महत्वलाई जोगाइराख्न पाल्पा रामपुरका स्थानीयवासी लोकभजन संरक्षणमा जुटेका छन् ।...

दाङमा ६५ प्रतिशत वन

दाङ । जिल्लाको जम्मा भू–भागमध्ये ६५ प्रतिशत भू–भाग वनजङ्गलले ओगटेको वनविज्ञ किशोर रिजालले बताउनुभयो । साविक जिल्ला वन कार्यालयका प्रमुखसमेत रहनुभएका...

पक्षी तथा जनावर अनुसन्धानको केन्द्र बन्दै दाङ

लमही । पछिल्लो केही समययता दाङको देउखुरी क्षेत्र जनावर तथा पक्षीको खोज तथा अनुसन्धान केन्द्रको रूपमा विकास भएको छ ।

कृषिबाटै नाम, दाम र इज्जत

घोडाघोडी । गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बन्नुभएको छ– कैलालीको घोडाघोडी नगरपालिका–४ का २५...

बाँदरको आतंक अब सहरतिर: सम्पदामाथि आक्रमण

काठमाडौँ । बाँदरको आतंक वनजंगल नजिकको वस्तीमा हुनु स्वभाविकै हो । पछिल्लो चरणमा पूर्वी नेपालका पहाडी जिल्लामा बाँदर आतंक निकै बढी भएको...

मर्मत नभएपछि विद्युत उत्पादन तीन गुणाले कम

काठमाडौँ । पनौती जलविद्युत् आयोजनाको नियमित मर्मत सम्भार हुन नसकेपछि उत्पादन तीन गुणाले घटेको छ । आयोजनाको तीन वटा टवाईन मेसिन मध्ये...