रसुवामा सुक्खा बन्दरगाह बन्दै
रसुवा । नेपालको उत्तरी नाका रसुवागढीको टिमुरेमा सुख्खा बन्दरगाहको निर्माण शुरु भएको छ ।
‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी अग्रसर
डोटी ः सुदूरपश्चिम प्रदेशको ‘भू–स्वर्ग’ मानिने खप्तड क्षेत्रलाई देशभित्र र बाहिर चिनाउन यहाँका स्थानीयवासी र सङ्घ संस्था अग्रसर...
वृद्धवृद्धालाई सेनाद्वारा न्यानो लुगा वितरण
भीमदत्तनगर । नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आज न्यानो लुगा वितरण गरेको छ ।...
हात्ती, बाँदरबाट जोगिन सामूहिक पूजा
सप्तरी । अग्निसाइर कृष्णासवरन गाउँपालिकामा हात्ती र बाँदरले दुःख दिन थालेपछि मङ्गलबार अग्निसाइर मन्दिरमा स्थानीयवासीले सामूहिक पूजापाठ...
वैशाखमा सक्नेगरी रानीपोखरीको पुनःनिर्माण
काठमाण्डौं । आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण...
बाँके राष्ट्रिय निकुञ्जमा ‘क्यानोपी ब्रिज’
बाँके । बाँके राष्ट्रिय निकुञ्जले परीक्षणका रूपमा निर्माण गरेको ‘क्यानोपी ब्रिज’ वन्यजन्तुले प्रयोग गर्न थालेका छन्। उक्त पुलबाट वन्यजन्तु ओहोरदोहोर गर्न थालेका...
भारतलाई लिपुलेक, कालापानी र लिम्पियाधुरा बारे कूटनीतिक नोट
काठमाण्डौं । भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा जारी गरेको विषयमा सरकारले ‘कूटनीतिक नोट’ पठाएर उसको ध्यानाकर्षण गराएको छ।
सगरमाथा संवाद सचिवालय स्थापना
काठमाडौँ । राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक एवं साझा चासोका विषयमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवाद सचिवालय स्थापना...
झाडीमा लुकाइएको नदीजन्य सामग्री फेला
बुटवल । तिनाउ र दानव नदी किनारबाट अवैधरूपमा नदीजन्य सामग्री चोरी निकासी हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिका–१७ हरिहरपुर नाकाबाट अवैधरूपमा...
मन्त्री पुनको बङ्गलादेशलाई आग्रह: आउनुस् ऊर्जामा सहकार्य गरौँ
काठमाण्डौं । सरकारले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बङ्गलादेशका सरकारी तथा निजी संस्थालाई खुला हृदयका साथ आमन्त्रण गरेको छ ।
APLICATIONS
समायोजन भइसकेका कर्मचारीलाई हाजिर गराउन निर्देशन
काठमाडौँ । सरकारले समायोजन भएर गएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा हाजिर गराउन प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन दिएको छ ।


















