एसईईको नतिजा पर्सि


काठमाडौं । माध्यमिक परीक्षा (एसईई)को नतिजा पर्सि बिहीबार आउने भएको छ । नतिजा प्रकाशनका लागि मार्क मेसिन क्लियर गर्न मात्र बाँकी रहेको परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णु अधिकारीले बताउनु भयो ।

उहाले आफूहरु नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको बताउँदै बिहीबार नतिजा प्रकाशन हुने सम्भावना रहेको बताए ।

एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । गत १० चैत २०७६ बाट एसईई परीक्षा सुरु भभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here