प्रधानमन्त्रीको बोली अभिलेखबाट हटाइयो

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जबाफ दिने क्रममा प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाइएको...

नेपालगञ्ज नाकाबाट ५ अर्ब ७० लाख बाहिरियो

नेपालगञ्ज । चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै रु पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ...

लोकसञ्चार मार्ग: नुवाकोट–हेटौँडा वैकल्पिक सडकको अन्योल हट्यो

काठमाण्डौं । विगतमा प्रदेशमा गएको लोकसञ्चार मार्ग (जिलिङ्ग सिमखेत—केउरिनी–कुमरी झ्याङ्लीपोखरी, आचार्य पोखरी–धार्के–नुवाकोट धादिङ) सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने भएको छ ।...

एक लाख डलर सहित भारतिय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट प्रहरीले एक लाख अमेरिकी डलर सहित भारतीय महिलालाई पक्राउ गरेको छ ।

जमीनमुनिबाट थप सुनचाँदी भेटिदै

साफेबगर । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ ।

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अख्तियारको फन्दामा

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राजपुर र सतबरियालगायत विभिन्न सामुदायिक वन उपभोक्ता समितिबाट प्राप्त भएको काठ हिनामिना गरेको आरोपमा साधारण...

महाकाली करिडोरको ८८ किमि ट्रयाक खुल्यो

महेन्द्रनगर । कञ्चनपुरको ब्रह्मदेव देखि दार्चुलाको तिंकरसम्मको नाका जोड्ने गरी निर्माण भइरहको महाकाली करिडोरको ८८ किलोमिटर ट्रयाक खुलाइएको छ ।

एघार भन्सार कार्यालयबाट निर्यात शून्य

काठमाण्डौं । मुलुकभर सञ्चालनमा रहेका २३ भन्सार कार्यालयमध्ये ११ वटा भन्सार कार्यालयबाट कुनै पनि माल निर्यात नभएको पाइएको छ ।

गिद्ध प्रजनन् बारे अनुसन्धान हुँदै

चितवन । गिद्धको बच्चा हुर्काउने कार्यमा सफलता मिले पनि अण्डा (फूल) बाट बच्चा कोरल्ने कार्यमा भने आशातित सफलता मिल्न सकेको छैन ।...

डढेलाले ८०० हेक्टर भन्दा बढी वन स्वाहा

महेन्द्रनगर । कञ्चनपुरमा डढेलाका कारण ८०० हेक्टर भन्दा बढी वन क्षेत्रमा नोक्सानी भएको छ । चुरे क्षेत्रका वन...

गण्डकी प्रदेशमा मात्रै ३० वटा नया केबलकार बन्ने

पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँमा केबलकार बनाउन अनुमति माग्दै आवेदन परेको छ। केबलकार...

चन्द्रागिरि हिल्स कारवाहीमा पर्ने

काठमाडौँ । चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको भन्दै कारबाही...

जुनारको व्यावसायिक खेती गर्ने कृषकलाई परिचयपत्र

सिन्धुली । सिन्धुलीमा व्यावसायिकरूपमा जुनारको खेती गर्ने कृषकलाई परिचयपत्र दिइएको छ । वास्तविक जुनार कृषकको पहिचान गरी जुनारको गुणस्तरीय उत्पादन गर्ने...

परामर्शदाताको बदमासी: अनिश्चित भयो बुढीगङ्गा जलविद्युत् आयोजना

अछाम । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने परामर्शदाता कम्पनीको लापरवाहीले गर्दा बुढीगंगा जलविद्युत् आयोजना निर्माणमा झन अन्यौलता छाएको छ ।

कहिले बन्ला मकरीगाड जलविद्युत आयोजना ?

दार्चुला । आयोजनास्थलसम्म पुग्ने सडक निर्माणमा भएको ढिलाईले १० मेगावाट क्षमताको मकरीगाड जलविद्युत् आयोजनामा ढिलाई भइरहेको छ ।

महाकालीको पुलमा भारतीय डिएमले ताला लगाए

दार्चुला । भारतसँग जोड्ने महाकाली नदीमा बनेको पुलमा भारतका डिष्ट्रिक मजिष्ट्रेड (डिएम) ले ताला लगाएपछि दार्चुलाबासीले महाकाली तर्न पाएका छैनन् । ...

बन्ने भो कञ्चनपुरदेखि तिंकरसम्मको बाटो

काठमाडौँ । नेपाल र भारतसँग जोडिएको पञ्चेश्वर बहुउद्धेश्यीय परियोजनाको कामले गर्दा पटक पटक अवरोध हुँदै आएको महाकाली कारिडोरको काम अब भने अगाडि...

बाटो खन्दा देउता भेटिए

भोजपुर । रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा सडक खन्ने क्रममा देवीदेवताको मूर्ति फेला परेको छ । देवताको मूर्ति फेला...

प्रसारण लाइन निर्माण गर्न रुख काट्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले वैशाख २० र २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गरेको छ। जुन जस्ताको तस्तै ।...

कुलमान गर्जिए, महसुल नतिर्नेलाई ठेगाना लगाइन्छ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको बिजुली प्रयोग गरेर महसुल नतिर्ने जतिसुकै ठूलो व्यापारी, उद्योगी भएपनि बील तिर्न...