एनसेलको विवाद पूर्ण इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतले दूरसञ्चार प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकरसम्बन्धी विवाद पूर्ण इजलाससमक्ष पेश गर्न आदेश दिएको छ ।

नेपाल राष्ट्र बैंकको निगरानीमा सहकारी

काठमाडौँ । पचास करोडभन्दा बढीको बचत तथा ऋणको कारोवार भएका सहकारीलाई पहिलोपटक नेपाल राष्ट्र बैंकले निगरानी तथा निरीक्षण गर्ने भएको छ ।...

पन्ध्र अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ ।

दार्चुलामा सिसा खानी उत्खनन् शुरु

सुदूरपश्चिमकोे दार्चुलामा पहिलो पटक सिसा खानी उत्खनन् शुरु गरिएको छ । टोरेक्स माइन्स नेपाल प्रालिले महाकाली नगरपालिका–६ बरमुडे र शैल्यशिखर नगरपालिका–४ रानीशिखरमा...

अल्ट्रालाइट विमान दुर्घटना

पोखरा । पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण...

देश बनाउने सपना देखेको हो: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पूरा हुने र गर्न सकिने खालको सपना देखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको...

काठमाडौँमा ट्राफिक बत्ती जडान शुरु

काठमाडौँ । काठमाडौँको आठ स्थानमा ट्राफिक बत्ती जडान शुरु भएको छ । कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार तीनकुने, पुरानो बानेश्वर, गौशाला र...

कर नबुझाउने करदातामाथि कानूनी कारवाही

लहान। आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ । दर्ता...

कब्जा र अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन

काठमाडौं । मन्त्री परिषद्ले कब्जा र अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन गरेको छ ।

सामुदायिक वनबाटै सखुवाको काठ तस्करी

सिरहा । सिरहाको लामाडाँडा सामुदायिक वनबाटै सखुवाको काठ तस्करी भइरहेको छ । डिभिजन वन कार्यालय लहानले वनमै काठ...

नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण, टहरा पसल हटाइयो

काठमाडौँ । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ ।

ढिला भएको, लागत बढेको र अरबौं रुपैयाँ नोक्सान परेकोमा कुनै हीनताबोध...

प्राधिकरणले होल्ड गरेका एक दर्जन यस्तै आयोजना भोलि कम्पनीका नाममा बने भने पनि अवस्थामा कुनै परिवर्तन आउने छैन।नौ वर्ष लगाएर माथिल्लो त्रिशूली...

मेलम्चीको ३६ करोडले हुने कामको लागी २ अर्ब ५२ करोडको ढुकुटी...

काठमाडौं । मेलम्चीको बाँकी काम ९तीन प्रतिशत०का लागि थप दुई अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ। ३६ करोड रुपैयाँ भुक्तानी...

‘यी न्यायाधीश ५ सय रुपैयाँ पनि घुस खान्छन्।’

२०५७ सालमा देशका ५० जिल्लामा शान्ति सम्मेलन आयोजना गर्ने क्रममा प्रमुख अतिथि भरिसक्के न्यायाधीश बनाउने नीति आयोजक शान्ति समाजले लिएको थियो। तीमध्ये...

हरेक प्रदेशका मुख्य सडक केन्द्रले बनाउने

काठमाडौँ ।  प्रदेश सरकारसँग पर्याप्त जनशक्ति र पूर्वाधार नभएपछि प्रदेश मातहतका विभिन्न सडक सङ्घीय सरकारले नै निर्माण गर्ने भएको छ । ...

प्रदेश १ को राजधानी विराटनगर दुईतिहाइ बहुमतबाट पारित

विराटनगर । दुईतिहाइ बहुमतले प्रदेश १ को राजधानी विराटनगर बनाउने प्रस्ताव आज पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा...

आलिताल महोत्सव शुरु

आलिताल । डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने आलितालमा महोत्सव शुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले औपचारिक रुपमा...

रेडक्रस अदालत जादै

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आफ्नो महाधिवेशन प्रक्रिया रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनात्मक पत्र संस्थाको हित र प्रचलित कानून अनुकूल...

रजनवा–रम्भापुर सडकखण्डको शिलान्यास

बर्दियामा रहेको रजनवा गुलरिया रम्भापुर सडकखण्डको शिलान्यास भएको छ । लामो चासो लामो समयदेखि निर्माणका लागि डिपिआर तयार गरी अलपत्र रहेको शहीद...

फिलिपिन्समा ५.८ म्याग्नीच्युडको भूकम्प

मनिला । फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।...