१५ दिनमै बिग्रिए महानगरका ब्रुमर

काठमाडौँ । उपत्यकाका सडकको धुलो, माटो टिप्नका लागि विदेशबाट मगाइएका ब्रुमर सडकमा चल्न सुरु गरेको १५ दिनमै थन्किएका छन् ।

वर्षाले ५० करोड मूल्य बराबरका इटा नष्ट

काठमाडौँ । इटा बनाउने समयमा लगातार पानी परेपछि एक हप्ताको अवधिमा ५० करोड मूल्य बराबरका ईटा नोक्सानी भएको छ ।

पिउँ भने पानी छैन, गाउँ छाड्दै छौँ

गाईघाट । उदयपुरको कटारी नगरपालिका–१४ लेखानीका आसपासका एक दर्जन जति मूल सुकेपछि खानेपानीको अभाव खेप्न नसकेपछि स्थानीय बासिन्दा धमाधम गाउँ छाड्न थालेका...

सहरी वातावरणमा सुधार ल्याउन फुटपाथ अतिक्रमण हटाइने

काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ ।

पानी मुल सुके: दमकलले पानी वितरण

दार्चुला । सामान्यतया दमकलको प्रयोग आगोलागी हुँदा गरिन्छ । तर खानेपानीको हाहाकार भएपछि दार्चुलामा दमकलको प्रयोग गरेर पानीको वितरण गर्न थालिएको...

शुक्लाफाँटाको प्रचार प्रसारमा जुट्दै स्थानीय तह

महेन्द्रनगर । विश्वकै ठूलो झुण्डामा देखिने बाह्रसिङ्गा र थोरै क्षेत्रफलमा धेरै पाटेबाघ भएको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचार प्रसारका लागि स्थानीय तहले...

घोडेपानी पुग्न नयाँ पदमार्ग

पर्वत । प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्न पर्वतको आम्बोटबाट नयाँ नयाँ पदमार्ग निर्माण शुरु गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटदेखि दुर्लुङ, महभीर...

रैथाने थारु आलुको संरक्षण कार्यक्रम

धनगढी । कैलाली र कञ्चनपुर जिल्लामा पछिल्ला वर्षहरूमा रैथाने जातको ‘थारू आलु’को खेती गर्न बीउ नपाउने समस्या देखिन थालेपछि प्रदेश सरकारले...

हेम्जामा आलु महोत्सव शुरु

कास्की । पोखरा महानगरपालिका–२५ हेमजामा शुक्रबारदेखि १० औँ संस्करणको आलु महोत्सव शुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ,...

भेरीको बीच टापुमा उद्यान निर्माण

डोल्पा ।  डोल्पाको ठुलीभेरी नगरपालिका–३ अन्तर्गत दुनै बजारमा बनाउन लागिएको पर्यटकीय उद्यान निर्माणप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । बर्खामा आउने...

चितवन राष्ट्रिय निकुञ्ज:होटलका स्तरवृद्धि हुँदै

चितवन । खरको छानो र खडाइको बारले बनाइएका छाप्रोबाट शुरु गरिएको यहाँका होटल बदलिँदो समयसँगै पूर्वाधार वृद्धि गर्दै प्रतिस्पर्धी बनाउँदै लगिएको छ...

काङ्ग्रेसभित्रको गुट हुनु हुँदैन: डा. कोइराला

भादगाउँ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली...

अझै तीन दिन हावाहुरीसहित वर्षा हुने अनुमान

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभावले शनिवार काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । भोली आइतवार देखि मंगलबारसम्म मौसम बदली...

हिमाल चढ्नेबाट २५ करोड बढी रोयल्टी असुल

काठमाडौ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । छयालीस आरोही समूहका...

कालो बादल आकाशमा देखेपछि …

वीरगञ्ज । इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ...

बढ्दैछ गिद्धको सङ्ख्या

कञ्चनपुर । प्रकृतिको कुचिकारका रुपमा चिनिने अति संकटापन्न अबस्था रहेका गिद्धको संख्या कञ्चनपुर जिल्लामा बढ्दो अवस्थामा रहेको छ ।

प्राधिकरणका प्रसारण लाइन: केहीमा सुधार, केहीमा उस्तै समस्या

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएका केही प्रसारणलाइनको भौतिक तथा वित्तीय प्रगति प्रभावकारी देखिएपनि केहीको भने समस्या ग्रस्त रहेको पाइएको...

मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनको काम सकिनै आँट्यो

गोरखा । मस्र्याङदी–काठमाडौँ २२० केभी प्रसारण लाइनअन्तर्गत गोेरखातर्फ पर्ने ३३ किलोमिटर क्षेत्रमा करीब ९० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७३...

वन मन्त्री र कर्मचारीले गरे हावाहुरी पीडितलाई राहत सहयोग

काठमाडौ । गत आइतवार हावाहुरीले क्षतविक्षत पारेको वारा, पर्सा लगायतका तराईका जिल्लाका पीडित परिवारलाई सहयोग गर्न प्रदेश २ को उद्योग, पर्यटन, वन...

फोहर फाल्नेलाई फोहरै ‘उपहार’

झापा । वातावरण फोहोर एवम् प्रदुषण गर्नेलाई झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ...