ऋद्धिसिद्धि सिमेन्टलाई गुणस्तर चिह्न
हेटौँडा । ठूलो कारखानामा सञ्चालन भएको ऋद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त गरेको छ । शङ्कर समूह र अम्बे समूहको रु...
काँक्रो खेतीमा भविष्य बुन्दै आसमान
बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ चुखाका आसमान तामाङ प्रायजसो बारीमा नै व्यस्त देखिनुहुन्छ । पेशाले शिक्षक उहाँ विद्यालय समय बाहेक बिहान र...
उत्पादन बढाउन माटो जाँच
जाजरकोट । कृषिजन्य वस्तुको उत्पादन वर्षेनी घटेको भन्दै माटो परीक्षण शुरु भएको छ । जिल्लाको भेरी नगरपालिकाले यहाँका किसानको कृषिजन्य वस्तुमा गरेको...
स्याउ जोनमा थप २३ हजार बिरुवा रोपिए
दार्चुला । स्याउ जोन कार्यक्रमका लागि छनोट भएका जिल्लाका पाँच स्थानीय तहमा झण्डै २३ हजार स्याउका बोट लगाइएका...
गाउँपालिकाका अध्यक्ष कुटिए
बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको छ । पक्राउ...
आँधीको अध्ययन गर्न मौसमविद्को टोली जाँदै
काठमाडौँ । मध्य तराईमा आएको विनाशकारी आँधीहुरीको अध्ययन गर्न मौसमविद्को टोली बारा र पर्सा जिल्ला जाने भएको छ ।
विप्लव समूहका ५४० नेता कार्यकर्ता पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले...
काङ्ग्रेसले थाल्यो राहत सम्बन्धी छलफल
काठमाडौँ । नेपाली काङ्ग्रेसका जिल्ला सभापतिको अनौपचारिक भेलामा बारा र पर्साका हावाहुरीबाट प्रभावित बस्तीमा राहत दिने विषयमा छलफल भएको छ ।...
हावाहुरी पीडितलाई सबैको सहयोग आवश्यक: माधब नेपाल
पर्सा । नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हावाहुरीबाट पीडितलाई सबै किसिमले सबै क्षेत्रबाट सहयोग आवश्यक भएको बताउनुभएको छ ।...
सगरमाथाको फेदी खुम्बुमा पुग्यो गाडी
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकामा पहिलो पटक गाडी पुगेको छ । सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बु पासाङल्हामु–१...
महोत्तरीमा १० वटा क्रसर उद्योग बन्द गर्ने निर्णय
गौशाला । महोत्तरी जिल्लामा अवैध रुपमा सञ्चालित १० वटा क्रसर उद्योगलाई जिल्ला समन्वय समितिले बन्द गर्ने निर्णय गरेको छ ।
हावाहुरी पीडितका लागि राहतभन्दा आहत बढी
वीरगञ्ज । जीवनका झण्डै आठ दशक खान थालेकी तसलिमा खातुनका ४० वर्षीया छोरी मुस्कीमा खातुन र छोरीकी २० वर्षीया गुलाबसा खातुनको एउटै...
काठमाडौँ आइपुग्यो हुम्लाको फाँपरको पाउरोटी
काठमाडौँ । फाँपरको ढिडो, फाँपरको रोटी अनि लोकल कुखुराको झोल । प्रायः जसो सबै सहर बजारमा राम्रा र महंगा रेष्टुरेन्ट तथा होटलमा...
वाइडबडीको अनुसन्धान सुरु
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान लिएको छ। संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले...
देशभर ८० प्रतिशत पुल निर्माण सम्पन्न
काठमाडौँ ।सरकारले चालु आवभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकामध्ये ८० प्रतिशत पुल निर्माण सम्पन्न भएको छ । चालू आवमा १२० पुल सम्पन्न...
असिनाले करोडौको बालीनाली नष्ट
कुश्माबजार । पर्वत र बागलुङ जिल्लाका विभिन्न स्थानमा सोमबार दिउँसो आएको असिनापानीले बालीनालीमा ठूलो क्षति पु¥याएको छ । पर्वतको फलेवास नगरपालिका, विहादी...
चक्रपथभित्रका करिडोर सञ्चालनमा ल्याइने
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोरलाई तत्काल सञ्चालनमा ल्याइने भएको छ । उपत्यकामा बढ्दै गएको सवारीसाधनबाट हुने जामलाई...
हिमाली आरोहीका टोली हिँडे हिमालतिर
काठमाडौँ । हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन्...
नेपाली नहरको मर्मतसम्भार
नवलपरासी । नवलपरासीमा रहेको नेपाली नहर अन्तर्गत संरचनाको बृहत् मर्मतसम्भार हुने भएको छ । निकै पुरानो अवस्थामा रहेको संरचनाको बृहत् मर्मतसम्भारका लागि...
नार्कमा किसान सञ्जाल
ललितपुर ।नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले छ महीना अघिदेखि ‘नार्क कृषि प्रविधि सञ्चार’ नामक सञ्जालको शुरुआत गरी कैयौँ किसानलाई कृषिका बारेमा...

























