प्रहरी र गाँजा तस्कर बिच गोली हानाहान, एक पेस्तोल सहित पक्राउ

हेटौडा । मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई...

ह्वासिङ सिमेन्टको सम्झौता रद्द गर्न सुझाव

काठमाण्डौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले ह्वासिङ सिमेन्ट कम्पनीलाई प्रारम्भिक वातावरणीय परीक्षणमा उल्लिखित सर्त पालना गर्न तथा सोको...

३२.५८ प्रतिशत महिलामा विषादीको सङ्क्रमणमा

ललितपुर । नेपालका २० देखि २९ वर्ष उमेर समूहका महिलामा विषादीको बढी सङ्क्रमण देखिएको छ । तरकारी, फलफूल, खोर, गोठलगायत विभिन्न...

दुई किलो सुनसहित पक्राउ

काठमाण्डौं । काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । भैरहवाबाट काठमाडौँ आउँदै गरेको...

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

काठमाण्डौं । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ ।

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

काठमाडौँ । बिजुली बजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क...

नारायणीमा क्रुजसिप सञ्चालनमा ल्याइने तयारी

काठमाण्डौं । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ ।...

कृत्रिमताल निर्माणले जङ्गली जनावर पुरानै बासस्थानमा फर्के

कञ्चनपुर । संरक्षित जनावरलाई पानीको व्यवस्था गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा दुई कृत्रिमताल निर्माण गरिएका छन् । संरक्षित जनावरलाई...

दुर्लभ वनस्पति संरक्षणमा समस्या

बाके । नेपालमा मात्र पाइने दुर्लभ वनस्पतिको जीवित सङ्ग्रहालयका रूपमा रहेको ढकेरी वनस्पति उद्यान बजेट अभावका कारण सङ्कटमा परेको छ । सरकारले...

जिपले किच्दा बालकको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।

बिपल्वलाई झट्का, केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज पक्राउ

काठमाण्डौं । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी(विप्लप)का केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माईला लामा र रेशम तामाङलाई पक्राउ गरेको छ।

चार हजार मेगावाट क्षमताको आयोजनाको अध्ययन सकिँदै, छिटै निर्माणमा जाने

काठमाण्डौं । सरकारले करीब चार हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ । तीमध्ये केही आयोजनाको अध्ययनको...

करेन्ट लागेर एकको मृत्यु

विदुर । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ स्थित बगुवामा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ । सोही गाउँपालिकास्थित बगुवामा छिमेकीको...

पन्ध्र लाख घुससहित तीन इञ्जिनीयर पक्राउ

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ ।...

फेरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाण्डौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा...

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको...

१७.५ प्रतिशतले रेमिटेन्स वृद्धि, रु आठ खर्ब भित्रियो, व्यापार...

काठमाण्डौं । आर्थिक वर्ष २०७५/७६ को एघार महीनाको अवधिमा रु आठ खर्ब बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक...

मालसामान ढुवानी: धमाधम सूचना प्रणालीमा इन्ट्री गराउँदै व्यवसायी

काठमाण्डौं । नक्कली बिलविजक जारी गरी राजश्व चुहावट तथा चोरी तस्करी रोक्न ढुवानी गरिने मालसामानको विवरण राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना...

पाइपलाइनको परीक्षण सफल , केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ

काठमाण्डौं । नेपाल आयल निगमले प्राविधिक काम सकेर केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थको नियमित आयात गर्ने जनाएको छ ।

जीप दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ ।