जीप दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ ।

वडाध्यक्ष जडीबुटी चोरी निकासी संलग्न, स्थानियले कुटपिट गरे

जुम्ला । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको...

बाजुराका झोलुङ्गे पुलहरु उच्च जोखिममा

बाजुरा । जिल्लामा लगातारको अविरल वर्षाले बुढीगङ्गा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् । बुढीगङ्गा नदीका बाजुराको ताप्रीसेरा, द्वारी,...

ठूला उद्योगीमा मात्र भिसीटिएस लागू गर्न माग

सप्तरी । सप्तरीका उद्योगी व्यवसायीहरुले सरकारले मालवाहक सवारीसाधनलाई विद्युतीय माध्यमबाट ट्र्याकिङ गर्ने गरी ल्याएको भेइकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसीटिएस) ठूला उद्योगीहरुमा...

धनगढीमा विष्फोट, पाँच घाइते

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा आज साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् । आज साँझ...

बाढीपहिरो अपडेट: ९० को मृत्यु, २९ अझै बेपत्ता

काठमाण्डौं । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन...

दाङमा १० हजार हेक्टर वन बढ्यो

घोराही । अन्य जिल्लामा वन क्षेत्र मासिएको घटना सुन्नमा पाइन्छ तर पछिल्लो दुई दशकमा दाङको वन क्षेत्र बढेको छ । यो अवधिमा...

नलगाड जलविद्युत्को मुआब्जा वितरण यसै वर्ष सकिने

जाजरकोट । लामो समयदेखि अर्थाभावका कारण किस्ता–किस्तामा वितरण हुँदै आएको नलगाड जलविद्युत् निर्माणस्थलको मुआब्जा स्थानीयवासीले यसै आर्थिक वर्षमा सबै रकम पाउने भएका...

किसानलाई पेन्सनको सुविधा दिने

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको...

दुई सयभन्दा बढी चेलीबेटी बेचबिखनको आरोपी छुटे, पीडितको बयान– सुनबहादुरले बेचेका...

काठमाडौं । चेलीबेटी बेचबिखन गरेको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष जेल सजाय सुनाइएका दुप्चेश्वर–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले...

एक करोडको जिवन बिमा, श्रीमतीको हत्या गर्न १० लाख

पोखरा । औषधी उपचार गर्न भन्दै श्रीमतीलाई जंगलमा लगेर हत्या गरेको आरोपमा पक्राउ परेका मकवानपुर घर भई पोखरा १० रामबजारमा...

विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब

काठमाण्डौं । सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई रु तीन अर्ब निकासा गरेको छ ।

पूर्व–पश्चिम विद्युतीय रेल मार्ग : निजगढबाट हेटौँडा हुँदै भरतपुर निस्कने

काठमाण्डौं । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अघि बढाउने भएको छ ।

बुहारीद्वारा सासूको हत्या

धुलिखेल । धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले...

चन्द्रागिरि हिल्सलाई ठुलो धक्का, पूरक ईआईए प्रतिवेदन तयार नगरेसम्म संचालनमा रोक

काठमाण्डौं । वातावरण संरक्षण ऐन २०७५ को धारा १८ को (१) मा ईआईए उल्लंघन गर्नेलाई ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनको रत्ननगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ का...

कक्षा ११ र १२ लाई दिउँसो चलाउनुपर्ने, अन्यथा कानूनी कारवाही

बागलुङ । बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ ।

पहिरोले दुई घर पुरिँदा दुई बेपत्ता

गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन्...

पर्यटनका लागि नयाँ चिडियाखाना बन्ने

दोलखा । पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ ।

माइक्रोबस दुर्घटनामा सात घाइते, एकको अवस्था गम्भीर

चितवन । चितवनमा माइक्रोबस दुर्घटना हुँदा सात घाइते भएका छन् । काठमाडाँैबाट नारायणगढतर्फ गइरहेको ग१ख ५३५५ नंको माइक्रोबस भरतपुर...