जुम्लामा जिप दुर्घटना, १४ घाइते

खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जुम्ला बजारदेखि पातारासीको लासीबजारतर्फ जाँदै...

कुटिए ज्ञानेन्द्र

चितवन ।ज्ञानेन्द्र शाही चितवनमा कुटिएका छन् । उनलाई प्रहरीले उद्दार गरेको छ । प्रहरी समयमा नआएको भए उनी ज्यादै नराम्ररी कुटिने थिए...

गोदाममै थन्किए जडीबुटी

नेपालगञ्ज । नेपालगञ्जका गोदाममा झण्डै चार हजार टन जडीबुटी थन्किएका छन् । भारतले नेपालबाट निकासी हुँदै आएको ५४ प्रकारका जडीबुटीमा प्रतिबन्ध लगाएपछि...

भतिजाको हत्या आरोपितलाई जन्मकैद

सप्तरी । सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ । सप्तरी जिल्ला अदालतका...

दरबन्दीप्रति वन प्राविधिकको आपत्ति

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वीकृत गरेको कर्मचारीको सङ्गठन तथा व्यवस्थापनप्रति वन प्राविधिकहरुले आपत्ति जनाएका छन् । प्रगतिशील वन...

संरक्षणमा दुर्दशा सुरु : निकुञ्जको बीचमा क्रसर उद्योग

चितवन । नेपालको संरक्षण अभियानमा लाग्नेहरुले चितवन राष्टिय निकुञ्ज भित्रको माडी बस्तीलाई अन्यत्र स्थानान्तरण गरी निकुञ्ज विस्तार गर्नुपर्ने माग राखिरहेका बेला माडी...

दशैमा उपत्यकामा फोहोर थुप्रिने

काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशै ताका राजधानी उपत्यकामा फोहोर थुप्रिन सक्ने सम्भावना बढेको छ । काठमाडौँ...

जामका कारण बिरामीको बाटोमै मृत्यु

काठमाडौँ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ ।...

दशैँसम्मै वर्षा हुने

काठमाण्डौं । यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य...

नलगाड जलविद्युतका लागि जाइका तयार

काठमाण्डौं । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०सँग समझदारी भएको...