कोरला नाका खुल्दै

काठमाण्डौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको...

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सोमबारदेखि भारतमा, इनर्जी बैंकिङ प्राथमिकतामा

काठमाण्डौं । नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्यका साथ नेपाल र भारतका ऊर्जा...

मृतकको संख्या ११ पुग्यो, पाँचको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। यस...

बस दुर्घटनामा सातको मृत्यु, ५० बढी घाइते

मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

खोलाले बगाएको भनिएको ठुलो मात्रामा हातहतियार र विस्फोटक पदार्थ फेला

रोल्पा । कुनै बेला माओवादीको उद्गमस्थल मानिएको रोल्पाको उत्तरी भेगमा ‘जनयुद्ध’ ताका लुकाएर राखिएका ठूलो परिमाणका हातहतियार र विस्फोटक पदार्थ फेला...

थारु अनुसन्धान केन्द्र स्थापना

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र सौराहा क्षेत्रमा निर्माण...

महरा पक्राउ, कानुनी उपचार खोज्नेबाहेक अरु विकल्प अन्त्य, सात वर्षदेखि १० वर्षसम्म कैद हुने

काठमाडौं । बलात्कार प्रयास गरेको अभियोग लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्रेको छ। काठमाडौं जिल्ला अदालतले...

नारायणी नदीमा जलयात्रा शुरु

काठमाण्डौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ ।

पोखरामा स्कुटर दुर्घटना, दुईको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा...

जगदुला जलविद्युतको मुआब्जा प्रक्रिया शुरु

काठमाडौँ । डोल्पा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद सत्या पहाडीको लामो पहलकदमी पछि डोल्पाको जलदुला हाइडो«पावर कम्पनीको मुआब्जा वितरणका गर्ने कार्यको सुरुवात भएको...