ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या चार लाख ५० हजार
ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।...
सिरियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु
दमासकस । सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ । सिरियाली अधिकारीहरुले बुधबार यहाँको राष्ट्रपति पदका लागि शुरु भएको निर्वाचनमा मतदान...
चक्रवातले भारत, बंगलादेशमा ११ लाखभन्दा बढी मानिसको उद्धार
नयाँ दिल्ली । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन्...
अमेरिकी विदेश मन्त्री ब्लिन्केन इजिप्ट प्रस्थान
जेरुसेलम । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वका देशहरुको भ्रमणको सिलसिलामा इजिप्टतर्फ प्रस्थान गर्नु भएको छ । प्यालेस्टाइन र इजरायलको...
भारतमा कोरोनाबाट मृत्यु दर घटेन
नयाँ दिल्ली । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ ।...
काठमाडौँमा मोर्निङ वाकमा पनि बन्देज लाग्यो
काठमाडौँ । कोरोनाको संक्रमण दर बढीरहेको बेला सरकारले काठमाडौँ उपत्यकामा मोर्निङ वाक र इभिनिङ वाकलाई बन्देज लगाएको छ ।
हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु
गुलरिया: बर्दियाको गेरुवा गाउँपालिका ११ स्थित आमा छोरीको हात्ती आक्रमणबाट मृत्यु भएको छ ।राती आफ्नै घर अगाडि बसेका आमा छोरी खाना...
विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ
रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडान कार्य ढिलाइ भएको छ ।
विद्युत्...
सुदूरपश्चिममा मन्त्रीलाई कारवाही गरिने
धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले प्रदेश सरकारबाट फिर्ता नहुने आफ्ना मन्त्रीलाई पार्टीले कारबाही गर्ने बताएका छन्...
जुम्ली किसानमा ओखरमा झुम्मिए
जुम्ला । जुम्लाका किसानमा पछिल्लो समयमा ओखर खेतीप्रति आकर्षण बढ्दै गएको छ ।
गाउँका स्थानीयवासी अचेल हूल...
APLICATIONS
चार अर्बको अलैँची निर्यात
भद्रपुर । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा रु चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ ।


















