बर्दियामा दाह्रे हात्तीको मृत्यु

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा ‘बर्दिया दाह्रे’ नाम गरेको अन्दाजी ३०/३५ वर्षीय हात्तीको मृत्यु भएको छ ।


निकुञ्जको ढकेला क्षेत्रमा बर्दिया दाह्रे नाम गरेको हात्ती मृत अवस्थामा फेला परेको छ ।


मृत अवस्थामा हात्ती फेला परेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

हात्तीको मृत्यु बारे पोष्टमार्टम गरेपछि यथार्थ बाहिर आउने निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here