महाराष्ट्रमा पहिरो,सत्ताइस जनाको शव भेटियो

नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्युभएको छभने कम्तीमा साठी जना बेपत्ता भएका छन् ।

अफगानिस्तान बाढी,बाह्र जनाको मृत्यु

काबुल । मध्य अफगानिस्तानमा भीषण वर्षासँगै आएको बाढीमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनका साथै अन्य ४० जना बेपत्ता भएका छन् ।

प्रदीपले माया गरेकालाई वन मन्त्री महतोद्वारा पेल्न सुरु

काठमाडौँ । पार्टीभित्र ज्यादै रस्साकस्सीका बीच वन तथा वातावरण मन्त्री नियुक्त भएका वीरेन्द्रप्रसाद महतोले कर्मचारी सरुवामा आफ्नै पार्टीका पूर्व मन्त्री प्रदीप यादवले...

शिव र सिन्धु एकै दिन बने महानिर्देशक : ३४ वर्ष सिन्धुलाई,...

काठमाडौँ । जागिर सुरु गरेको तीन दशक पछि वन मन्त्रालयका सहसचिव शिव वाग्ले र सिन्धु ढुङ्गानाले विभागमा नेतृत्व समाल्ने गरी नयाँ जिम्मेवारी...

वन पैदावारको अध्यक्षमा राजदेव यादव

काठमाडौँ । वन पैदावार विकास समितिको अध्यक्षमा राजदेव यादवलाई नियुक्त गर्न मन्त्रीपरिषदमा प्रश्ताव पेश भएको छ । वन तथा...

असक्षमतातिर धकेलिँदै वन मन्त्रालयको नेतृत्व

काठमाडौँ । उपेन्द्र यादव, उपेन्द्र महतो र विनोद चौधरीको त्रिपक्षीय साँठगाँठमा वन तथा वातावरण मन्त्री बन्न सफल भएका डा. वीरेन्द्रप्रसाद महतोको नेतृत्व...

असारमा पनि बन्द भएन, नदीजन्य पदार्थको उत्खनन्

काठमाण्डौं: असार महिनामा पनि पाल्पा जिल्लाका विभिन्न स्थानबाट नदीजन्य पदार्थ उत्खनन् तथा निकासी भइरहेको छ ।कानूनी हिसावले बर्खाका बेला नदीजन्य पदार्थको उत्खनन्...

सुरक्षा कारबाहीमा नौ सैनिक, पाँच जना आतङ्ककारीको मृत्यु

काठमाण्डौं (सिन्ह्वा) ः पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा नौ जना सैनिकको...

केन्यामा कर वृद्धिको विरोध ः छ जना मारिए

काठमाण्डौं (एएफपी) ः केन्यामा कर वृद्धिको विरोधमा भएको प्रदर्शनमा छ जनाको मृत्यु भएको छ । केन्यामा कर वृद्धिको विरोधमा...

२७ हजार बढी मृत्युको कारण सुर्तीजन्य पदार्थ

अध्ययन अनुसार वर्षमा २७ हजार बढी नागरिकको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा...

युक्रेनद्वारा डोनेट्स्कमा भीषण आक्रमण

काठमाण्डौं: रुसी सेनाको नियन्त्रणमा रहेको पूर्वी युक्रेनी सहर डोनेट्स्कको माकिभकामा युक्रेनले भीषण आक्रमण गरेको छ । युक्रेनी कारबाहीमा एक जनाको मृत्यु...

श्रीलङ्कामा पचास हजारभन्दा बढी डेङ्गुका बिरामी

काठमाण्डौं ः श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी भेटिएका छन् । देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत...

दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ

काठमाण्डौं (एएनआई): रात्रिकालीन दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ गरिएको छ । फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले...

चिनियाँ युआन अमेरिकी डलरको तुलनामा कमजोर

काठमाण्डौं (एएनआई): चिनियाँ मुद्रा रेन्मिन्बी (युआन)को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ ।...

लुम्बिनी प्रदेशभरी ११ प्रतिशत मात्र रोपाईँ

काठमाण्डौ : मनसुन सुरु भएपनि पर्याप्त वर्षा भइनसकेकाले किसानले रोपाई गर्न सकेका छैनन् । आधा असार महिना सकिदा...

जन्मको आधारमा नागरिकता वितरण

काठमाण्डौ: जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मका आधारमा नागरिकता वितरण शुरु गरेपछि कार्यालयमा नागरिकता लिने सेवाग्राहीको अत्यधिक भिड बढेको छ ।जिल्ला प्रशासन कार्यालय...

रुसी सेनाले विद्रोह रोक्न वाग्नर लडाकुको सुरक्षाको ग्यारेन्टी दिने

एएफपी/मस्को रूसी सेनाले मस्कोको सैन्य नेतृत्व विरुद्ध विद्रोह गर्न रोक्न वाग्नर भाडाका सैनिकको सुरक्षाको ग्यारेन्टी गर्ने बताएको छ ।

किसानले बनाए बाँदरलाई थुन्ने खोर

काठमाण्डौं ः गुल्मीको चन्द्रकोट गाउँपालिकाले बाँदरलाई नियन्त्रणमा लिनका लागि खोर निर्माण गरेको छ ।किसानले लगाएको अन्नबाली बाँदरले सखाप पारिदिन थालेपछि बाँदरलाई नियन्त्रण...

पाथीभरा केवलकारको फायल वन मन्त्रीले रोके, चन्द्र ढकाल पुगे दलबलसहित मुख्यसचिवको...

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको परम्परा तोड्दै केवलकार व्यवसायी एवं महासंघका अध्यक्ष चन्द्र ढकाल नेपाल सरकारका मुख्य सचिवलाई शुभकामना दिन पुगेका...

धनगढीका मेयर गोपाल हमाललाई वन मुद्धा लगाउने तयारी

काठमाडौँ । स्वतन्त्र उम्मेदवार बनेर जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई सरकारले वन मुद्धा लगाउने तयारी गरेको छ । यो मुद्धा लगाएमा...