धादिङ, गोरखा, कास्की, नुवाकोटमा ८० प्रतिशत पुर्ननिर्माण

काठमाडौँ । भूकम्पका कारण क्षति भएका धादिङ, गोरखा, कास्की, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे लगायतका क्षेत्रमा ८० प्रतिशत घरको पुर्ननिर्माण सम्पन्न भएको सरकारी अधिकारीहरुले...

पोखरा, डडेल्धुरा र इनरुवाका दुर्घटनामा परी सात जनाको मृत्यु

डडेल्धुरा । बुधवार भएका बिभिन्न दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको...

धादिङमा केन्द्रबिन्दु बनाएर भूकम्प गयो

काठमाडौँ । धादिङ जिल्लाको नौबिसे आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान...

मध्य भोटेकोशी जलविद्युत् आयोजना झन झन् समस्यामा

काठमाडौँ । आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ ।

वन विज्ञान पढ्न २२ जिल्लाबाट विद्यार्थी

दमौली । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा गत मङ्सिर २ गतेदेखि सञ्चालनमा आएको कालीगण्डकी प्राविधिक शिक्षालयमा वन विज्ञान पढ्न विभिन्न २२ जिल्लाबाट विद्यार्थी...

घरजग्गा कारोवारीलाई कानूनी दायरामा ल्याइने

काठमाडौँ । घरजग्गा किन्दा होस वा बेच्दा, दलालले लाखौँ रुपियाँ खाने गरेको भोक्तभोगी हामी सबै छौँ । घरजग्गा कारोवारलाई व्यवसायको...

फेरी रोकियो नलगाड जलविद्युतको काम

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका–७ दल्लीमा निर्माण हुन थालेको नलगाड जलविद्युत् कम्पनीको सुरुङमार्गको काम रोकिएको छ । तीन सय...

पोखराको रात्रिबस दुर्घटनामा ६ घाइते

दमौली । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ घाइते भएका छन् । ...

काठमाडौँमा विपद् व्यवस्थापनको यस्तो हुँदैछ पहल

काठमाडौँ । काठमाडौँ महानगरपालिका ९कामपा०ले जारी गरेको विपत् व्यवस्थापन ऐन कार्यान्वयनका लागि एक हप्ताभित्र कामपाका प्रमुखको अध्यक्षतामा समिति तयार हुने भएको छ...

विप्लवका जिल्ला जनपरिषद प्रमुखसहित दुई पक्राउ

गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु...

कर निर्धारणविरुद्ध एनसेलको रिट

काठमाडौँ । सर्वोच्च अदालतमा ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले रिट निवेदन दायर गरेको छ । प्रसन्न श्रेष्ठलाई...

ढुङ्गा प्रहार गरी लोग्नेको हत्या

पाल्पा । पाल्पामा ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा आज ३९ वर्षीय मङ्गला कुमालले...

समायोजन भइसकेका कर्मचारीलाई हाजिर गराउन निर्देशन

काठमाडौँ । सरकारले समायोजन भएर गएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा हाजिर गराउन प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन दिएको छ ।

माथिल्लो तामाकोशी : पेनस्टक पाइप जडानको काम हुँदै

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान कार्यले गति लिएको छ ।

बढ्यो उपत्यकामा ध्वनी प्रदुषण

काठमाडौँ । काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यान्वयन फितलो देखिएको छ ।

सगरमाथामा कुन देशका कति आरोही ?

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ ।

सर्वोत्तम सिमेन्ट उद्योगद्वारा वन अतिक्रमण

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल–११ जोडेनीस्थित सर्वोत्तम सिमेन्ट उद्योग प्रालिले वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ । स्थानीयवासीको...

भेरी बबई डाइभर्सन निर्माण नहुँदै दुई प्रदेशबीच मतभेद

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न नहुँदै दुई प्रदेशबीच मतभेद शुरु हुन थालेको छ । आयोजनाबाट पाउने...

सरकारले असंवैधानिक बाटोमा हिड्न थाल्यो : सिटौला

झापा । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले संवैधानिक कानूनी प्रावधान उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।

लगानी सम्मेलनबाट जुट्ने भो २५ खर्ब रुपियाँ

काठमाडौँ । सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रतिफल देखिन थालेको छ । ठूलो मात्रामा लगानी भित्र्याएर आर्थिक समृद्धिको लक्ष्य पहिल्याउने उद्देश्यका...