“दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन”:देउवा

महेन्द्रनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द ९विप्लव० समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ ।...

सुरक्षासम्बन्धी दुईदिने गोष्ठी

हेटौँडा । गृह मन्त्रालय काठमाडौँद्वारा आयोजित प्रदेश नं ३ को प्रदेशस्तरीय सुरक्षासम्बन्धी दुईदिने गोष्ठी आज हेटौँडामा शुरु भएको छ ।

नेपाली सेनाले खोल्यो ८ हजार १०२ दरबन्दी (बिज्ञापन सहित)

काठमाडौँ । नेपाली सेनाले स्वीकृत रिक्त दरबन्दीको विभिन्न पदमा ८ हजार १०२ दरबन्दी पदपुर्ति गर्न खुला र समावेशी प्रतिस्पर्धाबाट कर्मचारी...

२० दिनमा सकिदै गौतम बुद्ध बिमानस्थलको कालोपत्रे

भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको काम २० दिनमा सकिने भएको छ । विमानस्थल आयोजनाका अनुसार चार...

धान पनि धितो ?

बुटवल । बुटवल उपमहानगरपालिका– १८ पोखराबारीका कृषक विष्णु गाहाले ३५ क्विन्टल धान धितो राखेर रु ५५ हजार ऋण सापटी लिनुभयो । उहाँले...

नेपालमा कफी : रोजगारै रोजगार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कृषि क्षेत्रमा विविधीकरण, यान्त्रिकीकरण तथा औद्योगीकरण तथा आधुनिकीकरण गर्नुपर्नेमा जोडदिनुभएको छ...

सामुदायिक वन आगलागीको उच्च जोखिम

भद्रपुर । झापाका सामुदायिक वन आगलागीको उच्च जोखिममा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार चालू आर्थिक वर्षको...

बस दुर्घटना : एकको मृत्यु , १४ गम्भीर घाइते

खोटाङ । काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन्...

तनहुँमा होमस्टे सङ्ख्यामा वृद्धि

तनहुँ । तनहुँमा होमस्टे (घरबास) सञ्चालन गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तेत्तीस होमस्टे सञ्चालनमा रहेको यस जिल्लामा अहिले थप छ...

अधिकांश भौतिक संरचना अधुरै

जाजरकोट । जाजरकोट जिल्लामा तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा सञ्चालित अधिकांश भौतिक संरचना अधुरै रहेका छन् । मन्त्रालय...

आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’...

देशभर एकै साथ विद्यार्थी भर्ना अभियान शुरु

भक्तपुर । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु भएको...

कोशीपारिका लागि अब वैकल्पिक सडक

बनेपा । जिल्लाको विकट क्षेत्र कोशीपारि जानका लागि अब वैकल्पिक सडक खुलेको छ । काभ्रेपलाञ्चोकको कोशीपारि भुम्लु गाउँपालिकाको सिलामेबाट बेखसिम्ले जोड्ने मोटरबाटो...

देउवा सुदूरपश्चिमबाट गर्जिए

महेन्द्रनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताउनुभएको छ ।

जुम्ली थप पिडा भोक्दै : २० दिन एअरपोर्ट बन्द

जुम्ला । जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि...

नेपाल भारतबीच यस्तो भयो सम्झौता

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय र भारतको वाराणसीस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबीच शैक्षिक आदानप्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

काङ्ग्रेसमा उजुरीको ओइरो : थप १२० उजुरी

काठमाडौँ ।  काङ्ग्रेसमा निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारवाहीका लागि विभिन्न जिल्लाबाट थप १२० उजुरी परेका छन् । काङ्ग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा...

बिदेशबाट फर्किदै हुनुहुन्छ ? सरकारले तपाईंको सीप परीक्षण गर्दैछ

काठमाडौँ । सरकारले मङ्गलबारदेखि विदेशबाट फर्किएका युवाको सीप परीक्षण गर्ने भएको छ । विदेशमा विभिन्न सीप...

केशर महलमा भ्रमण वर्षको सचिवालय

काठमाडौँ । राणाकालीन दरबार केशरमहलमा नेपाल भ्रमण वर्षको सचिवालय स्थापना गरिएको छ । गोरखा भूकम्पबाट सामान्य क्षति पुगेको उक्त भवनको मर्मत गरी...

सगरमाथाको चुचुरोमा तीन देशका महिला

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्देश प्रवाह गरिने भएको छ । नेपालको आरोहण इतिहासमै पहिलो पटक नेपाल,...