चितुवा नियन्त्रणका लागि ३० लाख
भानु । तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले रु ३० लाख...
अन्नपूर्ण पदयात्रामा जाने पर्यटकका लागि चल्यो ड्रोन
पोखरा । अन्नपूर्ण क्षेत्रमा पदयात्रामा जाने पर्यटकको सुरक्षालाई दृष्टिगत गरी अन्नपुर्ण पदमार्गको माछापुच्छ«े आधारशिविरमा उद्धार केन्द्र स्थापना गरिएको छ ।
फिलिपिन्समा भूकम्प, छ को मृत्यु, ३०० घाइते
मनिला । फिलिपिन्समा मंगलबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ६ जनाको मृत्यु भएको फिलिपिन्सका अधिकारीले बताएका छन् । भूकम्पका कारण ३०० भन्दा...
राष्ट्रिय पंक्षी डाँफेको संरक्षणमा जुटे गाउँले
म्याग्दी । म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन् । समुद्र...
चितुवाको झम्टिदा बालकको मृत्यु
तनहुँ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय ऋतिक...
इँटाभट्टा श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोग
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोग लाग्ने बारेमा कुनै जानकारी नै नरहेको देखाएको छ ।
भारतीय नागरिक कस्तुरीको बीनासहित पक्राउ
लहान । कस्तुरीको बीनासहित सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
गिद्ध जंगलमा उडाइयो
चितवन । प्रजनन केन्द्रमा हुर्काइएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा जन्मिएका...
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
काठमाण्डौं । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ ।
दशैँपछि सौराहा आउने पर्यटक बढे
चितवन । दशैँपछि देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक...
दुर्घटनामा एकको मृत्यु
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै...
उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ
काठमाण्डौं । नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ...
आइतबार सार्वजनिक बिदा
काठमाण्डौं । सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा यही असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
दार्चुलाको समृद्धि: ‘चीनको सीमानाकासम्म दार्चुला तिङ्कर सडक’
दार्चुला । ब्यास गाउँपालिका–१ तिङ्करका ६१ वर्षीय पुरनसिँह तिङ्करीले नेपालतिरको बाटो भएर गाउँ आउतजावत नगरेको दुई दशक हुन थाल्यो । द्वन्द्वकाल अघिसम्म...
गोली हानी श्रीमती र छोरीको हत्या
सिन्धुली । गोलन्जोर गाउँपालिका – ६, नाकाजोलीका ५० वर्षीय टेक बहादुर मर्साङ्गीले मदिरा सेवन गरी श्रीमती र छोरीको हत्या गरेका छन ।...
कोरला नाका खुल्दै
काठमाण्डौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको...
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सोमबारदेखि भारतमा, इनर्जी बैंकिङ प्राथमिकतामा
काठमाण्डौं । नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्यका साथ नेपाल र भारतका ऊर्जा...
मृतकको संख्या ११ पुग्यो, पाँचको सनाखत
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। यस...
बस दुर्घटनामा सातको मृत्यु, ५० बढी घाइते
मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
खोलाले बगाएको भनिएको ठुलो मात्रामा हातहतियार र विस्फोटक पदार्थ फेला
रोल्पा । कुनै बेला माओवादीको उद्गमस्थल मानिएको रोल्पाको उत्तरी भेगमा ‘जनयुद्ध’ ताका लुकाएर राखिएका ठूलो परिमाणका हातहतियार र विस्फोटक पदार्थ फेला...

























