मन्त्री पुनको बङ्गलादेशलाई आग्रह: आउनुस् ऊर्जामा सहकार्य गरौँ
काठमाण्डौं । सरकारले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बङ्गलादेशका सरकारी तथा निजी संस्थालाई खुला हृदयका साथ आमन्त्रण गरेको छ ।
न्यायधीश र सरकारी वकिलले छाडे
रौतहट । पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश पछि न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेका छन्।
नयाँ मन्त्रीको शपथ : बिहीवार दिउँसो ११ बजे तय
काठमाडौँ । वर्तमान प्रधानमन्त्री केपी शर्माले आफुले दुई तिहाईको सरकार गठन गरेको २१ महिनापछि पहिलो पटक केही नयाँ अनुहारलाई मन्त्रीमण्डलमा ल्याएर सरकारका...
सिद्धबाबामा सुरुङमार्ग, अर्थले छुट्यायो १० अर्ब बजेट
बुटवल । मनसुन शुरु भएपछि हरेक वर्ष बुटवलबाट पाल्पा जाने यात्रुका लागि सिद्धबाबाखण्ड काल जस्तै बनेर उभिन्थ्यो । पहिराका कारण दैनिकजसो नै...
मुस्ताङ जाने योजना छ ? जोमसोम–कोरला सडक तीन दिन बन्द हुने
पोखरा । मुस्ताङतिर घुम्न जाने योजना बनाउनु भएका लागि केही दिनका लागि पर सार्नु पर्ने भएको छ । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर...
मन्त्री भट्टराईको विश्वलाई नै निम्तो
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो...
प्रचण्डले गरे हात्तीसँग दुःख व्यक्त
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जङ्गली हात्तीको आक्रमणबाट चितवनका बाबुराम पौडेल र राजु पौडेलको मृत्यु भएको खबरले...
हल्का वर्षाको सम्भावना
काठमाण्डौं । पश्चिमी वायुको प्रभावले शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान...
हात्तीको आक्रमणबाट दुईको मृत्यु
चितवन । माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रमुख...
निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम जेल चलान
गौर । कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि जेल चलान गरेको छ।
बिश्वका रेन्जरहरु नेपालमा
सौराहा । सौराहामा जारी नवौँ विश्व रेन्जर सम्मेलनमा सातवटा मूल विषयमा समुच्च र त्यसभित्रका साना विषयवस्तुमा समूहगत छलफल जारी रहेको छ...
सीमा सुरक्षाका विषयमा लिखित जवाफ माग
काठमाण्डौं । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल...
राजनीतिक आडमा ‘अपराधकर्म’
नेपालगंज । सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले ‘सान’का लागि...
सडक विस्तारका लागि गैँडाकोटबाट माटो ल्याइने
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागरबाट ल्याइने भएको छ । त्यहाँका १० जना...
पर्यटकीयस्थल बढैयातालको विस्तार गरिँदै
बर्दिया । बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रूपमा विस्तार गर्ने काम अहिले धमाधम भइरहेको छ । त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले पर्यटकीयस्थलका...
बिजुली उत्पादन क्षमता बढाउन अध्ययन
बुटवल ।रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको तिनाउ पावर हाउसको विद्युत्् उत्पादन क्षमता बढाउन विभिन्न चरणमा अध्ययन शुरु भएको छ । एक...
अढाई करोडको केराखेती
झापा । खाँदा गुलियो र पोषिलो हुने केरा बालकदेखि वृद्धसम्म सबैलाई मन पर्ने स्वादिष्ट फल हो । बिरामीले समेत खान मिल्ने यो...
बढ्यो चुरेमा काठ तस्करी
बारा । चुरे क्षेत्रको वन–जङ्गलमा पछिल्लो समय काठ तस्करी बढेको छ । तस्करले साल, खयर, साज कर्मालगायत जातका रुख कटान गर्न थालेका...
बाघको आक्रमणबाट मृत्यु
कोहलपुर । बाँकेको कोहलपुरमा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको पाटे बाघको...
प्रदेश २ मा मात्रै भारतले मिच्यो ४६० हेक्टर नेपाली भूमि
जनकपुर । प्रदेश २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै...

























