विश्वकै अग्लो मानववस्तीमा ‘डोल्पो महोत्सव’
दुनै । विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानववस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ ।
श्रीमती र छोरा जलाउने पक्राउ
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय गणेश लम्साललाई श्रीमती र छोरालाई आगो लगाई जलाएर मार्न खोजेको आरोपमा आज बिहान प्रहरीले...
बनले नगरकोटमा २०५ घरहरु भत्कायो
काठमाण्डौं । नेपालकै प्रसिद्ध क्षेत्र नगरकोटको सौन्दर्यलाई कुरूप बनाउँदै सडक दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका घर, टहरा एवं साना तथा...
निजामती कर्मचारीको उमेर हद ६० वर्ष
काठमाडौं । निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिने भएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा...
गोदामचौर बलात्कार काण्ड, सामूहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १०...
काठमाडौं । ललितपुरको गोदामचौरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रयास सम्बन्धी घटनामा उच्च अदालत पाटनले जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ । जिल्ला...
श्रीमानको हत्याराबाट पैसा असुल्ने पक्राउ
भोजपुर । श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर...
पोखरामा पनि डेङ्गु, १६ बिरामी अस्पताल भर्ना
पोखरा । पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा...
हेलो नेपालको अनुमति खारेज
काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्रदायक कम्पनी हेलो नेपालको अनुमति पत्र खारेज गरेको छ ।
हेलो नेपालले...
प्रधानमन्त्री ओलीद्धारा एशिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलनको काठमाडौँमा उद्घाटन
काठमाण्डौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औँ सम्मेलन काठमाडौँमा आजदेखि शुरु भएको छ...
सुनगोहोरोको पनि तस्करी, एक पक्राउ
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ८ हर्चगढीस्थित सिक्टी डायनिया भित्री सडक खण्डमा पथरी शनिश्चरे नगरपालिका– ६ निवासी ५९...
देश भर फैलदै डेङ्गु, उदयपुरमा पनि देखियो
गाईघाट । डेङ्गु अहिले एक देखी अर्को ठाउमा देखिन थालेको छ । यो सरुवा तथा प्राणघातक रोग हो । लामखुटेबाट सर्ने यो...
भोटेकोशीमा बाढी, सुरक्षित स्थानमा जान आग्रह
रसुवा । भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार
काठमाण्डौं । नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठक यही भदौ ४ र ५ गते राजधानीमा हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र...
सोमबारदेखि आइकाओ हवाई महानिर्देशकको सम्मेलन
काठमाण्डौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन सोमबारदेखि काठमाडौँमा शुरु हँुदैछ ।
सोल्टी होटलमा पाँच...
अनुसन्धान ब्यूरोको टोली चितवनमा
भरतपुर । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको...
घाँटी रेटेर श्रीमतीको हत्या
गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी...
रवि लामिछाने विरुद्ध किटानी जाहेरी
भरतपुर । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आज प्रहरीमा किटानी जाहेरी परेको छ ।
हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प
काठमाण्डौं । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको...
पूर्वाधार निर्माणमा सरकारले हाल्यो हात, निजी कम्पनीलाई गाह्रो हुने
काठमाण्डौं । सडक, पुल, भवनलगायत संरचना निर्माण गर्न सरकारी निर्माण व्यवसायी कम्पनीका रुपमा नेपाल पूर्वाधार निर्माण कम्पनी स्थापना गरिएको छ ।
कञ्चनपुरमा पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा जोड
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउनका लागि पर्यटकीय क्षेत्रमा प्रचार सामग्री राख्न थालेको छ । आन्तरिक...























