४३ केजी लागुऔषध चरेससहित पक्राउ

चितवन । चितवनमा लागुऔषध चरेससहित एक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष...

मङ्गलबार खण्डग्रास चन्द्रग्रहण

काठमाण्डौं । आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र...

बाढीपहिरोमा परी ६७ को मृत्यु

काठमाण्डौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आज अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ ।...

उपकुलपतिसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...

वन्यजन्तुको आक्रमणबाट ११ को मृत्यु

चितवन । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा...

कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

हेटौंडा । अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका...

निर्माणाधीन सिमेन्ट उद्योग बाढीले बगायो,पाँच मजदूर बाढीमा फसे

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ ।...

प्रहरी समायोजन: तह बढुवा नहुने, पोसाक एउटै हुने

काठमाण्डौं । प्रहरी कर्मचारीलाई सङ्घ र प्रदेशमा समायोजन गर्दा तह बढुवा नभई ग्रेडको व्यवस्था गरिने भएको छ । यस्तै प्रदेश र सङ्घको...

गौतमबुद्ध विमानस्थलको निर्माणमा ढिलाई, समयावधि फेरी थप

काठमाण्डौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९...

बाढी–पहिरो अपडेट : ६० को मृत्यु, ४८ को सनाखत

काठमाण्डौं । विगत चार दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६० जनाको मृत्यु भएको छ । मृत्यु...

पहिरोले थुनिएको खोला फुट्यो, पाँच गाउँका बासिन्दा सुरक्षित स्थानतर्फ

उदयपुर । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका– ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको बैद्यनाथ खोला आज...

डोल्पामा कयौं बेपत्ता, २ को शव फेला

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सिमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्य...

बाढीले पोल बगाउँदा खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध

खोटाङ । भारी वर्षापछि आएको बाढीले पोल बगाउँदा खोटाङ र ओखलढुङ्गामा विद्युत् सेवा अवरुद्ध भएको छ । लगातारको...

खोला तर्ने क्रममा तीन किशोरी बेपत्ता

इलाम । इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र...

एक लाख घुससहित तीन प्रहरी पक्राउ

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरीवृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी जवानसहित तीन जनालाई रु एक लाख घुससहित पक्राउ गरेको छ...

बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न दबाब

धरान । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज...

काबेली करिडोर प्रसारण लाइनको अवरोध हट्यो

काठमाण्र्डौं । तोकिएको समयमा विद्युत् उपलब्ध गराउन नसक्ने भएपछि केही ऊर्जा उद्यमीले अवरोध गरेको काबेली करिडोर प्रसारण लाइन निर्माण शुरु गर्ने विषयमा...

आज सम्म बाढी र पहिरोमा परेर २८ को मृत्यु, १६ बेपत्ता

काठमाण्र्डौ । अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६...

मध्य ताराखोलामा लगानी जुट्यो, आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

बागलुङ । बागलुङको ताराखोलामा निर्माण हुने १.७ मेगावाट क्षमताको मध्य ताराखोला जलविद्यत् आयोजनाका लागि लगानी जुटेको छ । आयोजनामा...

त्रियुगा नदीको बाँध फुट्यो, फुटेर पाँच सय घर डुबानमा

गाईघाट । चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा आज बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँचसय भन्दा...