कार सुनकोशीमा खस्यो दुईको मृत्यु, दुई घाइते

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् ।

अवैध बन्दुकसहित पक्राउ

पाँचथर। जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई...

इबोलाबाट एक हजार ५०० जनाको मृत्यु

किन्शास । लोकतान्त्रीक गणतन्त्र कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्युहुनेको संख्या एक हजार ५०० भन्दा बढी पुगेको छ ।

भेरीले बगाएर एकको मृत्यु, एक बेपत्ता

जाजरकोट । गर्मी छल्न भेरी नदी गएर नुहाउँदै गर्दा आज डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ गाउँका एक बालकको बगेर मृत्यु भएको छ भने...

भेरी बबईबाट २१ हेक्टर जमीन डुबानमा पर्ने

काठमाडौं । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण २१ हेक्टर जमीन डुबानमा पर्ने भएको छ । पछिल्लो सर्भेले तल्लोतटीय क्षेत्रका १३...

असार मसान्तभित्र दुई सय मेगावाट थपिने, पाँच वर्षपछि पूर्णरुपमा विद्युत्...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण प्रणालीमा चालू आर्थिक वर्षको अन्त्यसम्म करीब २०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएको छ...

बूढीगण्डकी ‘इपिसिएफ’ ढाँचामा

काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई इञ्जिनीयरिङ, परक्रयुरमेन्ट, कन्स्ट्रक्सन, फाइनान्सिङ (इपिसिएफ) ढाँचामा अगाडि बढाउने सोचका साथ काम अगाडि बढाइएको स्पष्ट पारेको छ...

लक्ष्मणपुर बाँध भत्काउन सांसदको माग

काठमाडौँ । सांसद पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लङ्घन गरी हुकुमी शैलीमा शासन गर्दै आउनुभएको आरोप लगाउनुभएको...

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

जकार्ता । इन्डोनेसियाको पूर्वी भेगमा सोमबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । निकै...

एउटै गाउँमा ४२ टन मह उत्पादन

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ । जनजाति बाहुल्य यस बस्तीका...

दुई युवतीमाथि सामूहिक बलात्कार

रुपन्देही। रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार...

प्रदेश सरकार र स्थानीय तह रङ्गशालालाई रकम छुट्याउँदै

भरतपुर । राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन...

साझाका थप २० बस आउँदै

काठमाडौँ । साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा थप २० बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ...

८४ किलो सुन, १०७ पक्राउ

काठमाडौँ । अवैध रुपमा भारतबाट सुन ल्याएको अभियोगमा २०७५ फागुन २ गते कञ्चनपुरको झलारीका लक्ष्मण तिरुवा पक्राउ परे । उनको घरमा खाल्डोभित्र...

निकुञ्जमा सर्च अभियान: पासो बरामद

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले आफ्नो कार्यक्षेत्रअन्तर्गतका वन जङ्गलको सर्च अभियान सम्पन्न गरेको छ । महाहन्ट...

नेपालको उड्डयन क्षेत्रको पहिलो र एक मात्र रहस्यमय कथा, एसियन एयरलाइन्स...

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले मकालु हिमालको आधार शिविरबाट १७ वर्षअघि लुक्लातर्फ उडेपछि हराएको रसियन हेलिकप्टरको खोजीमा चासो देखाएको छ ।...

नेपाल र बङ्गलादेशले संयुक्त रुपमा जलविद्युतमा लगानी गर्ने , नेपालबाट नौ...

काठमाडौँ । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् ।

मकालु पहिरो : २९ परिवार विस्थापित, २२ घर उच्च जोखिममा, हेलिकप्टरबाट...

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा पहिराले २९ घर परिवार विस्थापित भएका छन् । असार १ र २ गते लगातार २४ घण्टा भन्दा...

ब्राउन सुगरसहित पक्राउ परेका युवकको मृत्यु

धनगढी । प्रहरीले नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ ।

गाडीको ठक्करबाट ३ बर्षे बालकको मृत्यु

पोखरा । पोखरामा आज बिहान गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ । मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च...