हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै...

लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ, अवस्था भयावह

बाँके । प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये...

आजदेखि काठमाडौँ–रुम्जाटार–विराटनगर उडान

ओखलढुङ्गा । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं...

मुख्यमन्त्रीलाई ‘ब्रेक’

काठमाडौँ । व्यवस्था बदलिए पनि आचरण र प्रवृति नबदलिएसम्म परिवर्तन हँुदैन रहेछ । हिजोका दिनमा जिल्ला वन अधिकृतलाई सरुवा गर्दा वन विभाग,...

खरिदार देखी शाखा अधिकृतसम्म एकैपल्ट ९ हजारभन्दा बढी कर्मचारीका लागि दरखास्त...

काठमाडौं । लोक सेवा आयोगले एकैपल्ट खरिदार देखि शाखाअधिकृत सम्म ९ हजार १ सय ६१ दरबन्दीमा विज्ञापन खोलेको हो ।

दुई बालबालिकाको मृत्यु

बिराटनगर । सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी आज दुई बालबालिकाको मृत्यु भएको छ । सर्पदंशका कारण कञ्चनरुप नगरपालिका–११ का सात वर्षीय भुवनेश्वर...

आज सबै जहाजहरु ‘डिले’

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसमको खराबीले अपराह्नदेखि विमानस्थलको अन्तर्राष्ट्रिय...

वन संरक्षण गर्दै उपभोक्ता

लम्की । कैलालीको भजनी नगरपालिकाका बासिन्दाले सामुदायिक वन संरक्षणका लागि आलोपालो प्रणाली लागू गरेका छन् । वनको स्तर सुधार्न उनीहरु सक्रिय...

हजुरको भान्सामा तरकारी सँगै विषादी पाक्छ !

काठमाडौं । छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको...

निर्माण व्यवसायीद्वारा सरकारी बोलपत्र बहिष्कारको घोषणा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद ९छैटौँ संशोधन० नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आगामी तीन दिनसम्म मौसम परिवर्तन हुने

काठमाडौं । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका...

रङ्गशालाको बार भत्काउने कँडेल पार्टीबाट निलम्बित

चितवन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई...

रङ्गशालाको बार भत्काउने मुख्य योजनाकार पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले क्रिकेट रङ्गशाला निर्माणस्थलमा लगाइएको अस्थायी बार भत्काउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

डढेलो निभाउदा जलेर एक महिलाको मृत्यु

डोटी । जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला...

धामीझाँक्रीको नाममा बालकको हत्या

जनकपुरधाम । धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले...

पक्की पुलको निर्माणकार्य रोक्न प्रशासनको निर्देशन

गलेश्वर । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत राहुघाट नदीमाथि निर्माणाधीन पक्की पुलको निर्माणकार्य रोक्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले ठेकेदारलाई निर्देशन...

भारतबाट आएका आपमा विषादी…

लहान । आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको...

फोहर व्यवस्थापन गर्न प्राधिकरणको सोच ल्याइँदै

काठमाडौँ । खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले उपत्यकामा फोहरको व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरण नै स्थापना गर्ने गरी सोच अघि सारिएको बताउनुभएको छ ।

पाल्पा दरबार सङ्ग्रहालय चार बर्ष पछि संचालनमा आयो

पाल्पा। ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा आएको छ । सङ्ग्रहालय सञ्चालनको करीब चार वर्षपछि उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रदेश नं...

लागुऔषध खैरो हिरोइनसहित तीन पक्राउ

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा लागुऔषध खैरो हिरोइन सेवन गरेकै अवस्थामा तीन पक्राउ परेका छन् । बुधबार राति...