घटस्थापनाका दिन सार्वजनिक बिदाको माग
पोखरा । क्षत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडादशैँको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा दिन माग गरेको छ ।
भाग्यमानी गोपाल : रेञ्जरदेखि महानिर्देशकसम्म
काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले सोमवार पद वहाली गरेका छन् ।
राष्ट्रिय...
युवकमाथि गोली प्रहार
राजविराज । राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ...
कार्यालय समयमा समाजिक सञ्जाल बन्द
हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ ।
पर्यटकको आगमन शुरु
रसुवा । शरद ऋतुको आगमन शुरु भए लगतै हिमाली प्रकृतिको अवलोकन गर्ने पर्यटकको आगमन क्रमिक रुपमा बढ्न थालेको छ ।
राष्ट्रिय प्रसारण लाइनमा ९.९ मेगावाट विद्युत् थपियो
ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ...
सफल डिजी भएर निस्के मनबहादुर
काठमाडौँ । नेपाली कांग्रेसका तत्कालिन प्रभावशाली नेता खुमबहादुर खड्काको कोटामा वन मन्त्री भएका शंकर भण्डारीले लोकसेवाको निर्देशनलाई समेत छलेर फरक समुहका सहसचिव...
मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
गोरखा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले...
विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् ।...
मनसुन लम्बिने, अझै वर्षाको सम्भावना
काठमाण्डौं । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना...
APLICATIONS
भारतद्धारा टनकपुर–ब्रह्मदेव लिङ्ग रोड जोड्न आनाकानी
भीमदत्तनगर । नेपाल–भारत जोड्ने उद्देश्यले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निर्माणाधीन टनकपुर–ब्रह्मदेव लिङ्ग रोडको भारततर्फको निर्माणको कुनै सुरसार देखिएको छैन ।


















