दाङमा पनि डेङ्गु
दाङ । दाङमा पनि दुई जनामा डेङ्गु देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भदौको पहिलो साता दुई जनामा डेङ्गु देखिएको हो...
गाडीका ब्याट्री चोरी गर्ने गिरोह पक्राउ
काठमाण्डौं । चोरिएका ब्याट्री ओसारपसार गर्ने दुई गाडी, चोरिएका १८४ थान मोटरका ब्याट्रीसहित प्रहरीले चार जनालाई आज पक्राउ गरेको छ । महानगरीय...
मिटर ब्याज, आत्महत्या र बिस्थापित
काठमाडौं । सर्लाहीका एक व्यक्तिले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौं रकम ठगी गरेको पाइएको छ।...
सोलु करिडोर प्रसारण लाइनः वन क्षेत्रका कारण समस्यामा
काठमाडौँ । सोलुखुम्बु र आसपासका क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने रणनीतिक महत्वको सोलु करिडोर प्रसारण लाइनको निर्माण कार्य ७५...
पोखराबाट लागुऔषधसहित तीन पक्राउ
पोखरा । पोखरामा आज लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउमा पर्नेमा पोखरा–१० स्थित रामबजारका ४६ वर्षीय कार...
युद्धस्तरमा चार्जिङ स्टेशन निर्माण गर्ने
काठमाण्डौं । सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने र विद्युत् खपत बढाउने लक्ष्यका साथ युद्धस्तरमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ ।...
गड्डाचौकी नाकामा नेपाली लुटिए
महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी नाकामा लुटिएका एक नेपाली युवकको उद्धारका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको टोली यहाँ आइपुगेको छ...
गैँडाको आक्रमणमा तीन घाइते
बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।
आज बिहान बारबर्दियास्थित...
अझै केही दिन वर्षा लम्बिने
काठमाण्डौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम...
नेपालगञ्जमा अनुमतिबिना सिसी क्यामरा जडान
नेपालगञ्ज । नेपालगञ्जलगायतका क्षेत्रमा ३०० बढी स्थानमा सिसी क्यामरा जडान भएका छन् । अधिकांश सिसी क्यामरा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै जडान भइरहेका...
APLICATIONS
वन्यजन्तुको हर्कतले सर्वसाधारण हैरान, हात्ती,बँदेल र नीलगाईको आतङ्क
बर्दिवास । महोत्तरी जिल्लाका बस्ती–बस्तीमा वन्यजन्तुको हर्कत (ओ¥याँइ) ले सर्वसाधारण आजित भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हात्ती र दक्षिणी क्षेत्रमा बँदेल...


















