नेपाल र बङ्गलादेशले संयुक्त रुपमा जलविद्युतमा लगानी गर्ने , नेपालबाट नौ हजार मेगावाट किन्दै

काठमाडौँ । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् ।

मकालु पहिरो : २९ परिवार विस्थापित, २२ घर उच्च जोखिममा, हेलिकप्टरबाट राहत सामग्री लगिँदै

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा पहिराले २९ घर परिवार विस्थापित भएका छन् । असार १ र २ गते लगातार २४ घण्टा भन्दा...

ब्राउन सुगरसहित पक्राउ परेका युवकको मृत्यु

धनगढी । प्रहरीले नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ ।

गाडीको ठक्करबाट ३ बर्षे बालकको मृत्यु

पोखरा । पोखरामा आज बिहान गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ । मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च...

नेपालगञ्जका होटल भरिभराउ, एयरपोर्ट ब्यस्त

बाके । नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्जहुँदै कैलाश मानसरोवर...

साङ्लो लगाउनेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन...

कर्णाली प्रदेशमा सुमार्गीको सिमेन्ट कारखाना संचालनमा आउने

सुर्खेत । कर्णाली प्रदेशका उद्योगी व्यवसायीले चौकुने सिमेन्ट कारखानाको काम तत्काल अघि बढाउन माग गरेका छन् । प्रवद्र्धक मुक्तिश्री सिमेन्ट...

दुर्घटनामा २० जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।

एटीएमबाट अनाधिकृत रकम निकाल्ने पक्राउ

काठमाण्डौ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ...

तीन अर्ब राजश्व छली, पन्ध्र जना विरुद्ध मुद्दा

काठमाण्डौ । विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करीब रु तीन अर्ब राजश्व छलेको...