पुर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार, भारतले नाकामा ट्याङ्कर राक्यो

भद्रपुर । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव...

आफ्नै आमाद्वारा खुकुरीले रेटेर तीन वर्षीय छोराको हत्या

भोजपुर । भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा...

नदीको प्रदूषण व्यवस्थापन नहुँदा दुई लाख सर्वसाधारण प्रभावित

बर्दिवास । “कैयौँ वर्ष बिते, तर यो विषालु पानीबाट छुटकारा भने पाइएन”, आफ्नै बस्ती नजिकबाट बग्ने बिग्ही नदीको प्रदूषित पानी देखाउँदै महोत्तरीको...

देश भरीमा साठी हजार किमी सडक निर्माण सम्पन्न

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को फागुनसम्ममा ६० हजार १६२ किलोमिटर सडक निर्माण सम्पन्न गरिएको छ । अघिल्लो...

तीन लाख सवारी साधन थप, सवारी साधन ३५ लाख ३९ हजार ५१९ पुग्यो

काठमाडौं । चालू आवको फागुनसम्ममा तीन लाख १८ हजार ४७७ नयाँ सवारी साधन दर्ता भएका छन् । नयाँ तीन लाखभन्दा बढी...

दुई सामुदायिक वनमा आगलागी

बाजुरा । बडीमालिका नगरपालिका–१ र ६ वडामा रहेका सामुदायिक वनमा सोमबार बिहान ४ बजे आगलागी भएको स्थानीयवासीले बताएका छन् ।

धनगढी स्थित एक होटलमा युवकको शव फेला

धनगढी । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित एक होटलमा आज युवकको नग्न अवस्थामा शव फेला परेको छ । श्रीपाल होटलको कोठा...

जापानका नयाँ सम्राटलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता

टोकिया । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बन्नुभएको छ । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा...

चिनियाँ अस्पतालमा हेपाटाइटिस सी सङ्क्रमण

नान्जिङ । चीनको जियाङ्सु प्रान्तको दोङताई अस्पतालमा डायलासीस गराइरहेका ६९ जना बिरामीमा हेपाटाइटिस सी सङ्क्रमण भएको छ । चिनियाँ स्वास्थ्य कार्यालयका विज्ञहरुले...

पेरुको भूकम्पमा ठूलो क्षति

लिमा । पेरुको उत्तरी क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् ।