भुरीगाउँको सव स्टेशन उद्घाटन
बर्दिया । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेशन उद्घाटन गर्नुभएको छ ।
अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा
काठमाडौँ । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आई पुग्नुभयो ।
परराष्ट्रमन्त्री...
हुम्ला पर्यो फेरि हिउँ
हुम्ला । हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरु भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरु भएको हुम्लामा...
काठमाडौँमा अब प्याराग्लाइडिङ
काठमाडौँ । खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन ।
हावाको...
प्रजातन्त्र जीवनमरणको सवाल : देउवा
वीरगञ्ज । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई...
प्रदेश सभासद नायक बन्नुहोस् : प्रधानमन्त्री ओली
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभालाई...
कर्मचारी समायोजन विधेयक पारित
काठमाडौँ । राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज...
‘बाँदर समाऔँ अभियान’
खोटाङ । भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ ।
केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप...
कैलालीमा दुईवटा सवस्टेशन एकै दिन उद्घाटन
काठमाडौँ । बिजुली आउने जाने समस्याबाट पीडित हुँदै आएका कैलालीबासीले अब गुणस्तरको बिजुली उपभोग गर्न पाउने भएका छन् ।
३५औँ वार्डेन सम्मेलनमा बर्दियामा
काठमाडौँ । संरक्षित क्षेत्रको भावी कार्यदिशा तय गर्नका लागि गरिने वार्डेन सम्मेलन यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धारामा हुने भएको छ ।...
APLICATIONS
संरक्षणप्रति थप प्रतिवद्धता : मन्त्री, सचिवको एउटै स्वर
काठमाडौँ । वन्यजन्तु संरक्षणका लाथि थप प्रभावकारी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै २७ औं वन्यजन्तु सप्ताह २०७९ सम्पन्न भएको छ ।


















