प्रधानमन्त्रीको वृक्ष मोह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोप्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार...
डोजर चलेपछि काकाकुल हुँदैछ चुरे क्षेत्र
इलाम । इलामको दक्षिणी चुरे क्षेत्रका दुई स्थानीय तहमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ । विशेष गरी पछिल्लो समयमा गाउँ गाउँमा...
बन्दैछ विद्युत् प्रसारण रिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जनकपुर, हेटौँडा, चितवन, भैरहवा लगायतका क्षेत्रमा प्रसारण रिङ बनाउने योजना अघि सारेको छ ।
१२ वर्षमा १२ मन्त्री फेरिए, बल्ल सव स्टेशन बन्यो
सल्यान । १२ वर्षपछि खोला नि फर्किन्छ भन्ने उखाना सल्लानमा चरितार्थ भएको छ । सल्यानको सव स्टेशन निर्माण हुन १२ वर्ष लागेको...
दाङमा भ्यागुते रोग देखा पर्यो
तुल्सिपुर । दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका...
‘रुवालुङ’ झरनामा पर्यटकको बढ्दै
खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल भुलभूले दूधकुण्डबाट करीब एक किलोमिटर माथी प्राकृतिक रुपले भरिपूर्ण जङ्गलको फेदमा मनै लोभ्याउने ‘रुवालुङ’ झरनामा पर्यटकको सङ्ख्या...
अलैँची खेतीमा कृषकको आकर्षण बढी
भोजपुर । जिल्लामा प्रधानमन्त्री अलैँची ‘जोन’ परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
अलैँची खेतीमा कृषकको आकर्षण बढी...
सांसद वलीको अन्तिम दाहसंस्कार
लमही । दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ । सवारी...
चार गैँडाको उद्धार
चितवन । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा विभिन्न क्षेत्रबाट चार गैँडाको उद्धार गरेको छ ।
मानवबस्तीमा नियमित...
गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत
काठमाडौँ । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ...
APLICATIONS
सरुवा १२ गते, चिठ्ठी १७ गते
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलको सरुवा कृषि मन्त्रालयमा र कृषि (पशुतर्फ) का सचिव डा. दीपककुमार खरालको सरुवा...


















