दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती: कोरोना भाइरस

कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले सचेत गराएका...

माछा मार्ने जालमा शव

बैतडी । पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीका एक युवक ६ दिनपछि जिहो मंगलवार मृत अवस्थामा फेला परेका छन्...

आइसोलेसनमा बसेका ९ व्यक्तिको हत्या

लन्डन । लकडाउन भएको दोस्रो साता सुरु हुदै गर्दा बेलायतमा हत्याका घटना बढेका छन् ।

माथिल्लो दोर्दी ‘ए’ को शेयर निस्काशन रोकियो

काठमाडौँ । लमजुङ जिल्ला स्थितको दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले निस्काशन गरेको शेयर कोरोना भाइरसका कारणले रोकिएको...

यसै हप्ताभित्र सबै प्रदेशमा कोरोना परीक्षण सुरु

काठमाडौँ । नेपालमा यस अघि काठमाडौँको टेकुस्थित अस्पतालबाट मात्र रहेको कोरोना परीक्षणको सेवालाई यसै साताभित्र सबै प्रदेशबाट सुरु गरिने भएको छ ।...

कुकुर, बिरालोबाट कोरोना सर्दैन: विश्व स्वास्थ्य संगठन

काठमाडौँ । घरपालुवा जनावरहरु कुकुर, बिरालो, खरायो, गाईभैँसी जस्ता जनावरबाट कोरोना भाइरस सर्छ भन्ने हल्ला चलिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले...

सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले दोस्रो पटक लकडाउनको घोषणा गरिरहेका बेला विदेशबाट आएका र कोरोना भाइरसको संक्रमण हुन सक्ने सम्भावना भएको व्यक्तिलाई सम्पर्कमा आउन...

स्वास्थ्य राज्यमन्त्री पुगे सुर्खेत

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री नवराज रावत कोरोना भाइरस ९कोभिड १९० विरुद्धको स्वास्थ्य सामग्री लिएर सेनाको स्काइ ट्रकमा सुर्खेत पुगेका छन् ।

एउटा व्यक्तिले ४० हजार आतंकित

काठमाडौँ । भारतमा एक जना कोरोना संक्रमण भएको व्यक्तिले लापरवाही गर्दा ४० हजार व्यक्ति आतंकित भएका छन् ।

अमेरिकामा कम्तिमा २ लाख व्यक्ति मर्न सक्ने

काठमाडौँ । विश्वकै महाशक्ति मुलुक अमेरिका कोरोना भाइरसका कारण आक्रान्त हुँदै गएको छ । पछिल्ला दिनमा रोगले संक्रमित हुने दर विश्वमै अमेरिकामा...