सडक विस्तारका लागि गैँडाकोटबाट माटो ल्याइने

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागरबाट ल्याइने भएको छ । त्यहाँका १० जना...

पर्यटकीयस्थल बढैयातालको विस्तार गरिँदै

बर्दिया । बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रूपमा विस्तार गर्ने काम अहिले धमाधम भइरहेको छ । त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले पर्यटकीयस्थलका...

बिजुली उत्पादन क्षमता बढाउन अध्ययन

बुटवल ।रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको तिनाउ पावर हाउसको विद्युत्् उत्पादन क्षमता बढाउन विभिन्न चरणमा अध्ययन शुरु भएको छ । एक...

अढाई करोडको केराखेती

झापा । खाँदा गुलियो र पोषिलो हुने केरा बालकदेखि वृद्धसम्म सबैलाई मन पर्ने स्वादिष्ट फल हो । बिरामीले समेत खान मिल्ने यो...

बढ्यो चुरेमा काठ तस्करी

बारा । चुरे क्षेत्रको वन–जङ्गलमा पछिल्लो समय काठ तस्करी बढेको छ । तस्करले साल, खयर, साज कर्मालगायत जातका रुख कटान गर्न थालेका...

बाघको आक्रमणबाट मृत्यु

कोहलपुर । बाँकेको कोहलपुरमा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको पाटे बाघको...

प्रदेश २ मा मात्रै भारतले मिच्यो ४६० हेक्टर नेपाली भूमि

जनकपुर । प्रदेश २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै...

नेपालगञ्ज नाका भारतबाट सिल

नेपालगन्ज । भारतले नेपालगन्जस्थित जमुनाह नाका बन्द गरेको छ । शनिबार बिहान ६ बजेदेखि नाका बन्द भएपछि नेपालबाट भारत जानका लागि हिडेका...

अठार लाखसहित तीन भारतीय पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको रु १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ...

आए चितवनमा पाहुना चरा

चितवन । पर्यापर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्को एउटा सुन्दरता पनि थपिने गर्दछ । त्यो हो विदेशी आगन्तुक चरा...