हिमालयन बैङ्क बाजुरामा

काठमाडौँ । हिमालयन बैङ्कले पनि आफ्नो शाखा बाजुरामा पनि स्थापना गरेको छ ।
सुदूर पश्चिमका दुर्गम पहाडी जिल्ला बाजुरा हिमालयन बैङ्कले छेदेदह गाउँपालिकामा ५ स्थित डोगडीमा बैँकको शाखाबाट कारोवार सुरु गरेको छ ।
बैङ्क स्थापना भएपछि काँडा ,जयबाग्यश्वरी , आटिचौर , डोगडी, गुदुखाती र छिमेकी जिल्ला बझाङ्गको खप्तड छान्ना गाउँपालिका गाविस लगायतका स्थानीय निकायले आर्थिक कारोवार गर्न सहज भएको छ । बैङ्कले आफ्ना सम्पुर्ण ग्राहकहरुका लागि मोबाईल बैकिङ्ग, कर्जा, रेमिटान्स, ईन्टरनेट बैंकिड.,एस एम एस, डेबिट क्रेडिट कार्ड, किलेरिङ्गं लगायतका अत्याधुनिक बङ्ैंकिड. सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here