भक्तपुरमा आजबाट बिस्केटजात्रा शुरु
भक्तपुर । नयाँवर्षको आगमनसंँगै शुरु हुने तान्त्रिक महत्व बोकेको यहाँको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केटजात्रा आजदेखि भव्य रुपमा मनाइँदैछ...
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा मापनमा जाने टोलीको बिदाइ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गर्नुभएको छ ।
शान्तिले आँखा चिम्लिन पाइयोस्: राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलीको सन्तती सुरक्षित छन् भनेर मर्ने बेलामा शान्तिले आँखा चिम्लिन सक्ने वातावरण हुनु पर्नेमा जोड दिनुभएको छ...
झोलामा खोला हालेको सुन्दा राष्ट्रपति अचम्मित
काठमाडौँ । राष्ट्रपति विद्यादेबी भण्डारीले झोलामा खोला हालेको कुरा सुन्दा आफु अचम्मका पारेको बताउनुभएको छ ।
जलवायु परिवर्तन...
रसुवालीको आग्रहमा सर्वसाधारणलाई रसुवागढी र साञ्जेनको शेयर
काठमाडौँ । रसुवालीको आग्रहमा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर सर्वसाधारणलाई पहिले बिक्री गर्न लागिएको सम्बन्धित आयोजनाले स्पष्ट पारेको छ...
भावी पुस्ताका लागि पनि प्राकृतिक सम्पदा जोगाऔँ: राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेबी भण्डारीले भावी पुस्ताले हेर्न, देख्न र उपभोग गर्नका लागि अहिलेका पुस्ताले प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।...
ढुक्क भएर लगानी गर्नुस्: अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा राजनीतिक स्थिरता कायम भएकाले वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।
रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै
काठमाडौँ । जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ । चिलिमे...
साझाको ‘इ–टिकेटिङ’ मा यात्रु आकर्षित
काठमाडौँ । साझा यातायातले शुरु गरेको ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ । ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको...
विद्युतको समयानुकूल महसुल तय गर्ने तयारी
काठमाडौँ । औद्योगिक करिडोरमा समेत विद्युत भार कटौतीको अन्त्य भइसकेको अवस्थामा उद्योगलाई समेत समयानुकूल विद्युत् महसुल दर लागू गर्ने तयारी गरिएको...
दुई वटा जलविद्युत आयोजना निर्माण हुँदै
रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका स्थित फलाँखु खोलामा दुई वटा जलविद्युत् आयोजना निर्माण भईरहेका छन् ।
बेत्रावती हाईड्रोइलेक्टिक...
पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल अस्पताल भर्ना
काठमाडौँ । विगत तीन दिनअघि अस्वस्थ भएपछि पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल त्रिवि शिक्षण...
वन्यजन्तु पीडितलाई राहत दिइयो
दार्चुला । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला अन्तरगत जिल्लाका महाकाली नगरपालिका, व्यास गाउँपालिका र मार्मा गाउँपालिकाका २१ जना वन्यजन्तु पीडितलाई...
बागमती जलविद्युत्को व्यावसायिक उत्पादन सुरु
हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिका दोभानमा निर्माण गरिएको बागमती साना जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन गर्न थालेको छ ।
२२...
खोलामा पसेको अख्तियारले कब्जामा लियो फाइल
नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ ।
पेट्रोलको पाइप पुग्न अब सात किलोमिटर मात्र बाँकी
वीरगञ्ज । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण गर्न पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने नौ किलोमिटरका रुख काट्ने तथा पाइप...
सगरमाथा हेर्न ‘ट्रेल रेस’
सोलुखुम्बु । आठ हजार मिटरका छ हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिने स्थान सोलुखुम्बुको पिके हिल (पिके डाँडा) सहित आसपासका क्षेत्रलाई समेटेर ‘ट्रेकिङ रुट’...
हैरानै पार्यो बँदेल र बाँदरले
बनेपा । काँक्रो लगाउँदा त्यही खायो । मकै लगाउँदो त्यही खायो । कोदो लगाउँदा कोदै खायो । रातबिरात घर बाहिर निस्किदा मान्छेलाई...
लालीगुराँस: कहिँ जुस उद्योग त कहिँ टिप्न प्रतिबन्ध
काठमाडौँ । कहिँ लाली गुराँसको जुस निकालेर उद्योग खोल्ने प्रतिष्पर्धा चलेको देखिन्छ भने कहिँ गुराँस संरक्षणका लागि फूल टिप्न प्रतिबन्ध लगाउने कार्य...
व्यावसायिक स्याउ खेतीका लागि परीक्षण
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिक रूपमा स्याउ खेतीको विकासका लागि परीक्षण शुरु भएको छ ।
गाउँपालिकाले...

























