मध्यपहाडी राजमार्गको कास्की खण्डमा काममा तीव्रता

कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल राजमार्गको कास्की खण्डमा सडक फराकिलो बनाएर स्तरोन्नतिको कामले तीव्रता पाएको छ । पोखरा–बाग्लुङ राजमार्गको...

कैलाली र कञ्चनपुरका दर्जनौँ पुल अलपत्र

कञ्चनपुर । निर्माण कम्पनीको ढिलासुस्ती र डिजाइनमा देखिएको समस्या लगायतका कारणले कञ्चनपुर–कैलालीमा करीब १४ वटा पुल निर्माण अलपत्र परेका छन् ।

विष्लब संवैधानिक दायरामा आऊ: प्रधानमन्त्री

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको...

खानेपानीको पनि बीमा !

जुम्ला । कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको छ । कुनै पनि प्राकृतिक प्रकोपका कारण खानेपानी आयोजनामा क्षति...

नारायणघाट–बुटवल सडक चार लेनमा स्तरोन्नति गरिँदै

काठमाडौँ । नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नतिको आज शुभारम्भ हुने भएको छ । एशियाली विकास बैंकको...

सडक खन्दा चाँदीका सिक्का फेला

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित...

वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित...

प्रधानमन्त्रीद्वारा भैरहवा विमानस्थलको अवलोकन

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिनुभएको छ ।

अन्ततः बैशाखमा आउने भयो माथिल्लो त्रिशूली थ्री ए

काठमाडौँ । निकै चुनौतीपूर्ण बाधा व्यवधानलाई छिचोलेर माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाले आगामी नयाँ वर्ष २०७६ मा उत्पादन दिने भएको छ...

भरतपुर पहिलो पारोमुक्त महानगर

भरतपुर । चितवनको भरतपुर महानगरपालिकालाई नेपालकै पहिलो पारोमुक्त(मर्करी) महानगर घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममार्फत भरतपुरलाई पहिलो मर्करीमुक्त महानगर घोषणा गरिएको...

बिजुली चोर पक्राउ

राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाबाट विद्युत् हुकिङ गर्ने दश जनालाई पक्राउ गरी आज कारवाही...

जङ्गलबाट दाउरा जुटाएर परीक्षाको तयारी !

जाजरकोट । करीब २० जना परीक्षार्थी बस्नका लागि चार वटा कोठा छ, त्यो पनि भाडामा । उनीहरु जङ्गलबाट आफैँले खोजेर ल्याएको दाउरामा...

एक दिनमै बोली फेरे महामन्त्री कोइरालाले

काठमाडौँ । गणतन्त्र, संघीयता र धर्म निरक्षेपताका बारेमा होली मनाउने क्रममा काठमाडौमा पार्टी कार्यकर्तासँग जनमत संग्रह गर्नुपर्ने धारणा राखेका नेपाली कांग्रेसका महामन्त्री...

यस्ता छन् मन्त्री परिषदले गरेको २१ वटा निर्णय

काठमाडौँ । सरकारले चैत ४ गते सोमवार गरेको मन्त्रीपरिषदको निर्णय बिहीवार सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा प्रविधि मन्त्री...

नियुक्त लिए पाँच वटा संवैधानिक आयोगका अध्यक्षले

काठमाडौँ । संविधानमा भएको व्यवस्था अनुसार स्थापना भएका बिभिन्न पाँच वटा आयोगले अध्यक्ष पाएको छ । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगमा...

प्रहरी महानिरीक्षक खनाल थाइल्याण्ड प्रस्थान

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व...

पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन

काठमाडौँ । शङ्कर लामिछाने प्रतिष्ठानले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई आज अभिनन्दन गरेको छ ।

काठमाडौँलाई सुन्दर बनाउन ठूलो चुनौती

काठमाडौँ । काठमाडौँका मुख्य सडक पेटीमा बिहानदेखि खुद्रा व्यापारीको चहलपहल शुरु हुन्छ । पैदल यात्रु र सवारी साधन चढ्ने र ओर्लनेको जम्काभेट...

जनताको जलविद्युतको सेयरमा प्रधानमन्त्री र उर्जामन्त्रीको पहिलो आवेदन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सेयर खरिद गर्नुभएको छ । नेपालको पानी जनताको लगानी भन्ने...

चार सय हेक्टरमा सिँचाइ पुग्दै

लमही । चालू आर्थिक वर्षमा दाङको थप ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने भएको छ । चालू आवभित्र पाँचवटा सिँचाइ आयोजना निर्माणको...