विप्लव नेतृत्वको नेकपाका चार नेता पक्राउ

जितपुर । सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरु...

विदेशबाट फर्किएर माछापालन

दमौली । तनहुँको व्यास नगरपालिका–२ दमौलीका चन्द्र कायस्थ मङ्गलबार बिहान नौ बजे नै म्याग्दे गाउँपालिका–४ बडहरेमा रहेको माछापोखरी पुग्नुभयो ।

धुलो आतंकले पीडित राजधानीबासी

काठमाडौं । चाबहिलबाट शंखरापुरको छापभन्ञ्याङ हुँदै मेलम्ची पुग्ने सडक छेउ ठूलो बस्ती बसिसक्यो । यातायातको सहजता र बन्दव्यापार हुने भएकाले सडक...

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिनुभएको छ । राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार...

शुक्लाफाँटा पर्यटन महोत्सव हुने

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना हुने भएको छ । शुक्लाफाँटा राष्ट्रिय...

म त लालीगुराँस पो भएछु

पोखरा । राष्ट्रिय फूल लालीगुराँस जोकोहीलाई मन पर्छ नै । रातो राम्रो गुलियो मिठो भनेर नै होला रातो लालीगुराँस जसको मनमा बस्ने...

बुद्ध एयरले ल्यायो नयाँ एटीआर जहाज

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर...

४४ वर्ष बित्यो, सडक बनेन

दाङ । दाङ र सुर्खेतलाई सडकले जोड्ने ४४ वर्ष अघिदेखिको योजना अझै पूरा हुन सकेको छैन । पञ्चायतकालदेखि यो सडकको निर्माण...

हिमपातले पदयात्रा पर्यटन प्रभावित

पोखरा । यसपटकको हिउँदमा परेको अत्यधिक हिमपातका कारण पदयात्रा पर्यटन क्षेत्र प्रभावित भएको छ । अन्नपूर्ण चक्रीय पदमार्गसहितका...

विप्लवका १७ कार्यकर्ता पक्राउ

काठमाडौँ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले...

उपकुलपति र डीन कार्यालयमा तालाबन्दी

काठमाडौँ । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षाबाट वञ्चित भएको विषयमा शीघ्र कारवाहीको माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट...

काठमाडौँमा बर्डफ्लुः उच्च सतर्कता

काठमाडौँ । काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय...

‘ज्यानमारा’ सुदूरपश्चिमका ग्रामीण सडक

डोटी । बिना नापनक्सा तथा डोजर अपरेटरको सनकका भरमा निर्माण गरिएका यहाँका दर्जनौँ ग्रामीण सडकमा वर्षेनी दुर्घटना भइरहँदा सयाँै स्थानीयवासीको अकालमै...

बढी शुल्क फिर्ता गराउ– विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको...

काठमाडौँका सडकमा शुक्रबारदेखि बु्रमरले सफाई

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ बु्रमर(यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । अघिल्लो...

चैत लाग्दा नलाग्दै वन डढेलो सुरु ( भिडियो सहित )

झापा । चैत लाग्दा नलाग्दै वन डढेलो सुरु भएको छ । विशेष गरेर तराई र चुरे शिवालिक क्षेत्रमा आगलागिका घटना...

विदेशबाट फर्केका बाबा समूहले चौँरीपालन गर्दै

पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चेमा विदेशबाट फर्किएका युवाले सामूहिक चौरीपालन गर्न थालेका छन् । वैदेशिक रोजगारको विकल्पको रूपमा गाउँमै व्यावसायिक...

प्रदेशमा बन्न थाले परियोजना बैंक

हेटौँडौँ । विकास निर्माणका विभिन्न परियोजनालाई व्यवस्थित गराउनका लागि प्रदेश नं ३ को सरकारले ‘परियोजना बैंक’ स्थापना गरेको छ । अधिकांश विकास...

खुल्यो हाइड्रोपावरको शेयर

भोजपुर । पिखुवा खोलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर...

भू स्वर्ग खप्तड आउने पर्यटक बढे

डोटी । भूस्वर्गका रुपमा चिनिने सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको छ । ...