राष्ट्रिय प्रसारण लाइनमा ९.९ मेगावाट विद्युत् थपियो

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ...

सफल डिजी भएर निस्के मनबहादुर

काठमाडौँ । नेपाली कांग्रेसका तत्कालिन प्रभावशाली नेता खुमबहादुर खड्काको कोटामा वन मन्त्री भएका शंकर भण्डारीले लोकसेवाको निर्देशनलाई समेत छलेर फरक समुहका सहसचिव...

मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग

गोरखा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले...

विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् ।...

मनसुन लम्बिने, अझै वर्षाको सम्भावना

काठमाण्डौं । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना...

गोरखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डौं । गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी...

साउदीको यमनमा हवाई आक्रमण

साना । साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले शुक्रबार बिहान यमनको ‘लाल सागर’ बन्दरगाह शहर होडेडाको चारवटा क्षेत्रलाई लक्षित गरी हवाई...

विद्युतको नौ करोड उठ्न बाँकी

दाङ । दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुर र घोराहीको रु आठ...

जर्मनी : विद्युतको स्रोत नवीकरणीय उर्जा

बर्लिन । जर्मनीमा सन् २०१९ को दोस्रो त्रैमासिकसम्ममा यहाँ प्रयोग हुने कुल विद्युतको ४६ प्रतिशत उत्पादन नवीकरणीय उर्जाबाट...

ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु

जलालाबाद, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी...

बढी शुल्क लिएको भए फिर्ता देऊ : त्रिविवि

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता...

ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाण्डौं । नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२...

मुलुकभरका १३ विमानस्थल मात्रै नाफामा

काठमाण्डौं । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन ।

२६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी

काठमाण्डौं । संविधान दिवसका अवसरमा सरकारले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को...

ङादी जलविद्युत् आयोजना : एक वर्षभित्रै बिजुली उत्पादन

लमजुङ। लमजुङमा निर्माणाधीन ङादी जलविद्युत् आयोजनाको ६५ प्रतिशत निर्माण पूरा भएको छ । उक्त आयोजना अबको एक वर्षभित्रै सम्पन्न गरी बिजुली उत्पादन...

डेढ अर्बको हेलिकप्टर काठमाण्डौमा, सेनाको अधिनमा रहने

काठमाडौं । सरकारले भीभीआईपीको सुरक्षा तथा आवत जावतका लागी १४ मिलियन युरो (करिब डेढ अर्ब) मूल्यको हेलिकप्टर खरिद गरेको छ ।...

कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट

अछाम । नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १...

नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’

धादिङ । दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ ।

प्रतिघण्टा २०० जनाले चुरोट छोड्न थाले

लण्डन । बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ । यूनिभर्सिटी...

चिडियाखाना प्रवेश शुल्कमा छुट

जावलाखेल । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले अवलोकनका लागि आउनेलाई आजदेखि शनिबारसम्म प्रवेश शुल्कमा छुटको व्यवस्था गरेको छ । संविधान दिवस तथा...