पाकिस्तान भूकम्प : मर्नेको संख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते
लाहोर । पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ ।
भूकम्पका कारण कम्तीमा...
११० विद्रोही मारिए
अफगानिस्तान । अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी ११० भन्दा बढी विद्रोही मारिएका छन् ।
घटनामा परी अरू...
बाघको छालासहित पक्राउ
चितवन । दुर्लभ वन्यजन्तु बाघको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वुटवल उपमहानगरपालिका–७ ईट्टाभट्टी घर भएका...
वनै नापनक्सा गरे हाउजिङ कम्पनीले
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ मा रहेको सार्वजनिक वन जंगलको जग्गा कीर्ते गरी हाउजिङ र व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ ।...
बलात्कार आरोपमा १४ वर्ष कैद
स्याङ्जा । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ ।
ऐतिहासिक क्रमभंगता : संरक्षण पुरस्कार रोकियो
काठमाडौँ । विगतदेखि भव्य रुपमा राष्ट्रिय संरक्षण दिवसम मनाउँदै प्रदान गरिदै आएको राष्ट्रिय संरक्षण पुरस्कार प्रदान नगरेर वर्तमान सरकारले संरक्षणका क्षेत्रमा ...
डेङ्गुका कारण चितवनमा पर्यटक घटे
चितवन । नेपालमा पछिल्लो चरणमा देखिएको डेङ्गु रोगका कारण चितवनमा पर्यटक आउने क्रम घटेको छ ।
साउन...
पूर्वसांसदसँगै सिनियर डिभिजनल इञ्जिनीयर जेल चलान
सप्तरी । कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर...
सवारी दुर्घटनामा छको मृत्यु
काठमाण्डौं । पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।
सरकारले सुम्पियो निजगढ विमानस्थल स्विस कम्पनीलाई
काठमाडौँ । बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल...
बाहिरी चक्रपथमा पनि चीनको बोलबाला, पश्चिम सेतीका लागि समिति गठन
काठमाण्डौं । लगानी बोर्डको आजको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ ।
श्री एयरलाइन्सको ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट
काठमाण्डौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ ।...
दक्षिण अफ्रिकामा गैंडा चोरी शिकारी घट्यो
केप टाउन । दक्षिण अफ्रिकाले गैंडाको चोरी शिकारीमा कठोर कदम लिएसँगै गैंडा मारिने क्रम घटेको दक्षिण अफ्रिकी मन्त्री बारबरा क्रिसीले बताउनुभएको छ...
तातोपानी नाका दश दिन बन्द हुने
काठमाण्डौं । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ...
नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सम्झौता
काठमाण्डौं । नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि आज सम्झौता भएको छ । जापानको हाजमा आङ्दो कर्पोरेशनले ४२ महीनामा सो...
घटस्थापनाका दिन सार्वजनिक बिदाको माग
पोखरा । क्षत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडादशैँको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा दिन माग गरेको छ ।
भाग्यमानी गोपाल : रेञ्जरदेखि महानिर्देशकसम्म
काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले सोमवार पद वहाली गरेका छन् ।
राष्ट्रिय...
युवकमाथि गोली प्रहार
राजविराज । राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ...
कार्यालय समयमा समाजिक सञ्जाल बन्द
हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ ।
पर्यटकको आगमन शुरु
रसुवा । शरद ऋतुको आगमन शुरु भए लगतै हिमाली प्रकृतिको अवलोकन गर्ने पर्यटकको आगमन क्रमिक रुपमा बढ्न थालेको छ ।

























