पर्यटककै कपडामा झुण्डिन्छन् मगन्ते
पोखरा । आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ ।
सडकमा...
डल्फिन चरन क्षेत्र अनुसन्धानकर्ताको रोजाइमा
धनगढी । डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण–पूर्वका विभिन्न नदीका दोभान क्षेत्र प्राणीशास्त्रका विद्यार्थीको थप अध्ययन, सोध, खोज र अनुसन्धानका लागि...
निगमलाई जहाज बेच्न निर्देशन
काठमाडौं । नाफा कमाउन नसकेको भन्दै नेपाल वायु सेवा निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ।
बाँकेमा बाघको सङ्ख्यामा बृद्धि
बाँके । बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि...
भालुको आक्रमणबाट गम्भीर घाइते
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौँका ४६ वर्षीय काले साउद जङ्गली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन् ।
जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राखीने
जनकपुरधाम । विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको जानकी मन्दिरलाई सूचीकृत गराउने सन्दर्भमा आगामी छ महीनाभित्र क्षेत्र सीमाङ्कन गर्ने प्रक्रियाको थालनी गरिने...
पहिलो पटक हिउँ चितुवाको गणना
काठमाडौँ । नेपालमा पहिलो पटक हिउँ चितुवाको गणना हुन थालेको छ । निकै दुर्लभ मानिएको हिउँ चितुवा विश्वका नेपाल, भारत, चीन,...
बाघ, गैँडाको चोरी शिकारी घट्यो
काठमाडौं । पछिल्लो समय नेपालमा बाघ, गैंडालगायतका वन्यजन्तुको चोरी शिकारी घटेको छ । अघिल्ला वर्षहरुमा भन्दा पछिल्लो समयमा राष्ट्रिय निकुञ्ज तथा...
बन्न थाले कृत्रिम ताल
दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र ११ खार्मीको सिमानामा पर्ने बगरे भञ्ज्याङमा निर्माणाधीन कृत्रिम तालको काम तीव्रगतिमा अगाडि बढाइएको छ...
रोकिएन बाँदर आतङ्क
गोठालापानी । बैतडी सदरमुकाम क्षेत्रमा विगत केही दिनदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ ।
खेतबारीमा काम गर्ने महिला...
नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न
काठमाण्डौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र...
अकुत सम्पत्ति छानबिन, खरिदार र सुब्बालाई त्रास
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ४० बढीको अकुत सम्पत्तिमाथिको छानबिन गुपचुपमा राखेको छ ।
अख्तियारले अकुत...
करेन्ट लागेर एकको मृत्यु
दाङ । दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल...
विद्युतीय सवारी : राती प्रतियुनिट चार रुपैयाँ २० पैसा मात्र
काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले रातिको समयमा विद्युतीय सवारी साधनलाई चार्ज गर्न सस्तो दरमा विद्युत् उपलब्ध गराउने भएको छ ।
खुला तारबाट वन्यजन्तु सधैँ जोखिममा
धम्बोझी । विद्युत् प्राधिकरणको खुला विद्युतीय तारले गर्दा वन्यजन्तु असुरक्षित हँुदै गएकोे छ ।
यही भदौमा बर्दिया राष्ट्रिय...
वायुसेवा कम्पनीले १० प्रतिशत छुट दिने
काठमाण्डौं । नजिकिएको दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । वायु...
नारायणी नदीमा दशै अघि क्रुजको परीक्षण
भरतपुर । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप ९मिनि पानी जहाज०को परीक्षण यात्रा...
अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु
नेपालगञ्ज । बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत...
ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को निर्णय त्रुटिपूर्ण
काठमाडौ । ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को २०६७ वैशाख ३१ को निर्णय त्रुटिपूर्ण रहेको शारदाप्रसाद त्रिताल छानबिन समितिले ठहर...
दुर्घटनामा दुईको मृत्यु
चितवन । पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु...

























